बलात्कृत महिलालाई न्याय दिलाउन दुई करोडको जागिर छोड्ने वकिल
रेज गार्डीले वार्षिक दुई करोडभन्दा बढी कमाउने जागिर छोडेर जिहादी समूह इस्लामिक स्टेटले अपहरण गरेका, बेचबिखन गरेका र बलात्कार गरेका महिलाहरूको न्यायको लडाइँमा सहभागी भएकी छन्।
काठमाडौँ । पुतलीसडकको यूनाइटेड बचत तथा ऋण सहकारीले पूर्वी–रुकुम पुथाउत्तर गंगा गाउँपालिका १० स्थायी निवासी सुरेन्द्र पुनको काठमाडौंको बालाजुमा रहेको करिब ७ कारोडको घरजग्गा मिलेमतोमा कब्जा गरेको पीडितले बताए । बुधवार संवाद डबलीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट न्याय तथा कानुन विभागले पत्रकार सम्मेलन गरी भण्डाफोर गरेको छ । करिब १२ वर्ष जापानमा श्रम गरेर कमाएको […]
सरकारले वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका, विदेशमा कार्यरत र फर्किएका श्रमिक तथा उनीहरुका परिवारका लागि ३ अर्ब ३७ करोड रुपैयाँका नयाँ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।सरकारले लामो समयको गृहकार्यपछि आगामी आर्थिक वर्षबाट यस्ता श्रमिक र उनीहरुका परिवारको लागि सूचना, परामर्श, सीप तालिम, न्याय र वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न ३ अर्ब ३७ करोडको कार्यक्रम […]
काठमाडाैँ- कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपरिषद्को बैठक बोलाएका छन्। बैठक आज दिउँसाे १:३० बजे बस्नेछ। काठमाडाैँ जिल्ला न्यायाधीश राजकुमार कोइराला र नेपाल बार एसाेसिएसनका पूर्वकाेषाध्यक्ष रुद्रप्रसाद पोखरेलबीच व्यवसायी इच्छाराज तामाङबीच १० करोडको डिल भएको अडियो सार्वजनिक भएपछि न्यायपरिषद्को बैठक बस्न लागेको हाे। न्यूज २४ टेलिभिजनले काेइराला र पाेखरेलबीचकाे करिब १० मिनेटको टेलिफोन संवाद सार्वजनिक गरेको […]
काठमाडौं । न्यायिक विचलन देखिएको भन्दै सिंगो न्याय क्षेत्रले राजीनामा मागिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा करिब ६ अर्बको ठेक्कामा पनि मुछिएका छन् । सर्वोच्च अदालतको भवन निर्माणका लागि उनकै निर्देशनमा सार्वजनिक खरिद ऐन र नियमावलीविपरीत पाँच अर्ब ८७ करोडको ठेक्का लगाइएको थियो । सार्वजनिक खरिद ऐनअनुसार एक अर्ब रुपैयाँभन्दा माथिकोे ठेक्कामा अन्र्तराष्ट्रिय प्रतिस्पर्धा गर्नुपर्छ । तर, […]
जनकपुरधाम – ‘प्रदेश २ मुख्यमन्त्री राउत सरकारको सत्ता जोगाउन मन्त्रालय टुक्र्याएर नवगठित मन्त्रीविहीन वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय र कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयको नमुना बजेटः जम्मा २ लाइनमा बजेट, जम्मा १० करोडको बजेट, गाउँपालिकाभन्दा कम बजेट….. लाजमर्दो कामको गुणस्तर पछि खोजी गरौँला, अहिले सरकारको गुणस्तर खोजी गरौँ।’ यो फेसबुक स्टाटस हो प्रदेश […]
काठमाडौं : लाख ऋण दिएर करोडको तमसुक बनाउने श्याम परदेशीभन्दा पनि खुंखार साहुकार भेटिएका छन्।
सर्लाहीको बरहथवाका रामबाबु राय र ब्रम्हपुरीका सञ्जय साह रौनियारले ऋण दिएबापत जग्गा बन्धकी राख्नेमात्र होइन, रजिष्ट्रेसन नै पास गरेर लिने गरेका समाचार नयाँ पत्रिका दैनिकमा छ।
राय र रौनियारबाट पीडित एक समूह न्याय माग्दै काठमाड...