न्यायाधीश अडियो प्रकरण : सम्पत्ति छानबिन गर्न माग

काठमाडौं जिल्ला अदालतका न्यायाधीश र अधिवक्ताबीच १० करोडको डिलले न्याय क्षेत्रमा कालो बादल देखिएको भन्दै कानून व्यवसायीहरूले छानबिनको माग गरेका छन् ।