काठमाडौं । न्यायिक विचलन देखिएको भन्दै सिंगो न्याय क्षेत्रले राजीनामा मागिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा करिब ६ अर्बको ठेक्कामा पनि मुछिएका छन् । सर्वोच्च अदालतको भवन निर्माणका लागि उनकै निर्देशनमा सार्वजनिक खरिद ऐन र नियमावलीविपरीत पाँच अर्ब ८७ करोडको ठेक्का लगाइएको थियो । सार्वजनिक खरिद ऐनअनुसार एक अर्ब रुपैयाँभन्दा माथिकोे ठेक्कामा अन्र्तराष्ट्रिय प्रतिस्पर्धा गर्नुपर्छ । तर, […]