काठमाडौं । न्याय परिषद्को सोमबार बसेको बैठक विनानिष्कर्ष टुंगिएको छ । न्यायाधीश नियुक्ति सम्बन्धमा प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा बसेको बैठक विनानिष्कर्ष टुंगिएको हो । लामो समय सर्वाेच्च अदालत प्रधानन्यायाधीशविहीनको अवस्था थियो । हालै प्रधानन्यायाधीशमा नियुक्त कार्कीले न्यायाधीश नियुक्त गर्न भन्दै न्याय परिषद्को बैठक राखेको थिए । तर, निष्कर्षविहीन टुंगिएको हो । सर्वोच्च अदालतमा ६, उच्च अदालतमा ६ […]
The post न्याय परिषद् बैठक विनानिष्कर्ष टुंगियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
न्याय परिषदको बैठक सकिएको छ । न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच भएको संवादबारे छानबिन गर्न रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको कानूनमन्त्री गोबिन्द बन्दीले जानकारी...
काठमाडाैँ- कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपरिषद्को बैठक बोलाएका छन्। बैठक आज दिउँसाे १:३० बजे बस्नेछ। काठमाडाैँ जिल्ला न्यायाधीश राजकुमार कोइराला र नेपाल बार एसाेसिएसनका पूर्वकाेषाध्यक्ष रुद्रप्रसाद पोखरेलबीच व्यवसायी इच्छाराज तामाङबीच १० करोडको डिल भएको अडियो सार्वजनिक भएपछि न्यायपरिषद्को बैठक बस्न लागेको हाे। न्यूज २४ टेलिभिजनले काेइराला र पाेखरेलबीचकाे करिब १० मिनेटको टेलिफोन संवाद सार्वजनिक गरेको […]
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय परिषद्को बैठक बोलाएका छन्। बैठक दिँउसो ४ बजेका लागि बोलाइएको छ। परिषद् स्रोतका अनुसार विशेष अदालतमा रिक्त अध्यक्षसहित न्यायाधीश पदमा उच्च अदालतका न्यायाधीशहरुलाई काज सरुवा...
काठमाडौँ- न्यायाधीश नियुक्ति गर्न सोमबार बोलाइएको न्याय परिषद्को बैठक स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले सोमबारका लागि तय गरेको बैठक स्थगित भएको हो। परिषद्का सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भएकाले बैठक स्थगित न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए। प्रवक्ता कार्कीले सोमबार जारी गरेको विज्ञप्तिमा सदस्य भण्डारी अस्वस्थ भई बैठकमा उपस्थित हुन नसकेकाले बैठक स्थगित […]
काठमाडाैं : न्याय सेवा आयोगको बैठक स्थगित भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबार दिउँसो ३ बजेका लागि आयोगको बैठक बोलाएका थिए। न्याय परिषद् सचिवालयले विज्ञप्ति जारी गर्दै लोकसेवा आयोगका अध्यक्ष एवं आयोगका सदस्य माधवप्रसाद रेग्मी काठमाडौं उपत्यका बाहिर रहेका कारण बैठक स्थगित गर्नुपरेको जनाएको छ। प्रधानन्यायाधीशको अध्यक्षतामा रहने न्याय सेवा आयोगमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, लोकसेवा आयोगका अध्यक्ष र महान्यायाधीवक्ता सदस्य र
सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की सर्वोच्च अदालत आउन छाडेको दुई दिन भयो । आइतबार सर्वोच्च अदालत आएका कार्की सोमबारदेखि अदालत आउन छाडेका हुन् । उनले कारण नखुलाए पनि उनी घरबिदामा बसेको सर्वोच्च स्रोतले बताएको छ । तर वरिष्ठतम् न्यायाधीश कार्की ‘घरबिदा’ बस्नुपर्ने अवस्था अकस्मात् किन आयो भन्ने प्रश्नको उत्तर खोज्न त्यसको ठीक अघिल्लो दिनको घटनाक्रम हेर्नुपर्छ ।माघ ११ गते आइतबार न्यायपरिषद्को बैठक बसेको थियो । र, उक्त बैठकले रिक्त रहेको तीन मुख्य न्यायाधीशमा सर्वोच्च अद