श्याम परदेशीभन्दा खुंखार साहुकार भेटिए, न्याय माग्दै पीडित पुगे काठमाडौं

काठमाडौं : लाख ऋण दिएर करोडको तमसुक बनाउने श्याम परदेशीभन्दा पनि खुंखार साहुकार भेटिएका छन्। सर्लाहीको बरहथवाका रामबाबु राय र ब्रम्हपुरीका सञ्जय साह रौनियारले ऋण दिएबापत जग्गा बन्धकी राख्नेमात्र होइन, रजिष्ट्रेसन नै पास गरेर लिने गरेका समाचार नयाँ पत्रिका दैनिकमा छ। राय र रौनियारबाट पीडित एक समूह न्याय माग्दै काठमाड...

सम्बन्धित सामग्री

साहुकार वेदनारायणपीडित न्याय खोज्दै जिल्ला प्रशासनमा

मिटरब्याजी साहुकार वेदनारायण यादवबाट पीडित भएकामध्ये आठजनाले जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी दिएका छन् । महादेवा गाउँपालिका– ३ बथनाहाका सुकनीदेवी सरदार, रजियादेवी सरदार, कमलीदेवी सरदार, जानकीदेवी सरदार, रेखादेवी सरदार, बलदेव सरदार,...

बथनाहाका घर-घरमा वेदनारायण आतंक : न्याय गुहार्दै पीडत प्रशासन कार्यालयमा

सप्तरीको बथनाहाका घर–घरमा साहुकार वेदनारायण यादवले आतंक फैलाएका छन्।  सप्तरीको महादेवा गाउँपालिका– ३ बथनाहाका विजय यादवको घरगोठ भत्काएर परिवारका सदस्यलाई रूखमा बाँधेर बर्बर यातना दिएका साहुकार वेदनारायणको आतंकबाट पीडितहरु न्याय गुहारदै...

श्याम परदेशीभन्दा खुंखार साहुकार, न्याय माग्दै पीडितको अर्को समूह काठमाडौंमा

-ऋण दिँदा बन्धकी पनि होइन, रजिस्ट्रेसन नै पास गरेर घरजग्गा नै कब्जामा, सर्लाहीआसपासमा १५ सय पीडित, जनतालाई लाख