यूनाइटेड सहकारीको लुट: १५ लाखको ऋण दिएर ७ करोडको घर–जग्गा कब्जा

काठमाडौँ । पुतलीसडकको यूनाइटेड बचत तथा ऋण सहकारीले पूर्वी–रुकुम पुथाउत्तर गंगा गाउँपालिका १० स्थायी निवासी सुरेन्द्र पुनको काठमाडौंको बालाजुमा रहेको करिब ७ कारोडको घरजग्गा मिलेमतोमा कब्जा गरेको पीडितले बताए । बुधवार संवाद डबलीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट न्याय  तथा कानुन विभागले पत्रकार सम्मेलन गरी भण्डाफोर गरेको छ । करिब १२ वर्ष जापानमा श्रम गरेर कमाएको […]