बारा, भदौ २७ । मंसिर ४ गते गर्न भनिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार छनौटको लागि काँग्रेसका दुई गुटले जिल्लाबाट छुट्टाछुट्टै नाम सिफारिस गरेर केन्द्रमा पठाएका छन्। निर्वाचनको मुखमा एमाले, माओवादी केन्द्र, जनता समाजवादी लगाएतका पार्टीका कार्यकर्ताहरु आफनो पार्टीका उम्मेदवारलाई बिजयी बनाउन अहिले देखि लागे पनि काँग्रेस बारामा अहिले देखिएको गुटबन्दीले टिकट पाउने उम्मेदवारलाई निर्वाचित […]