सांसद बन्ने रेसबाट कांग्रेसका एक हजार ६ जना ‘रिङ आउट’

नेपाली कांग्रेसमा प्रतिनिधिसभा समानुपातिकतर्फ ११० जनाका लागि एक हजार ११६ जनाको नाम सिफारिस भएको थियो । कांग्रेसले असोज ३ गते निर्वाचन आयोगमा बुझाएको बन्दसूची अनुसार सांसद बन्ने रेसबाट एक हजार ६ जना ‘रिङ आउट’ भएका छन् ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा असोज २ र ३ गते बसेको संसदीय समितिको बैठकले एक हजार ११६ जनाबाट ११० जनाको नाम छनोट गरी निर्वाचन आयोगमा बुझाएको थियो ।को–को भएका थिए सिफारिस ?प्रदेश– १प्रदेश १– मा कांग्रेसबाट प्रतिनिधिसभाको समानुपातिकतर्फ २१८ जना