२ वैशाख, काठमाडौं । नेपाली कांग्रेस, ललितपुर महानगरपालिका कार्यसमितिले मेयरका लागि चिरिबाबु महर्जनसहित सात जनाको नाम सिफारिस गरेको छ । सिफारिस भएका अन्य नाममा शुभानन धाख्वा, भरतलाल न्याछ्यो, प्रेमकृष्ण महर्जन, राजेश महर्जन, गीता सत्याल र अनन्तप्रकाश श्रेष्ठ छन् । नाम सिफारिस भएसँगै वहालवाल मेयर महर्जनसहित अन्य आकांक्षीबारे लेखाजोखा सुरु भएको छ । आकांक्षीका गुण दोष […]