बारा कांग्रेसमा दुई गुटबाट छुट्टाछुट्टै नाम सिफारिस

मंसिर ४ गते गर्न भनिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार छनौटको लागि काँग्रेसका दुई गुटले जिल्लाबाट छुट्टाछुट्टै नाम सिफारिस गरेर केन्द्रमा पठाएका छन्।...

सम्बन्धित सामग्री

सांसद बन्ने रेसबाट कांग्रेसका एक हजार ६ जना ‘रिङ आउट’

नेपाली कांग्रेसमा प्रतिनिधिसभा समानुपातिकतर्फ ११० जनाका लागि एक हजार ११६ जनाको नाम सिफारिस भएको थियो । कांग्रेसले असोज ३ गते निर्वाचन आयोगमा बुझाएको बन्दसूची अनुसार सांसद बन्ने रेसबाट एक हजार ६ जना ‘रिङ आउट’ भएका छन् ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा असोज २ र ३ गते बसेको संसदीय समितिको बैठकले एक हजार ११६ जनाबाट ११० जनाको नाम छनोट गरी निर्वाचन आयोगमा बुझाएको थियो ।को–को भएका थिए सिफारिस ?प्रदेश– १प्रदेश १– मा कांग्रेसबाट प्रतिनिधिसभाको समानुपातिकतर्फ २१८ जना

बारा कांग्रेसमा दुई गुटबाट छुट्टाछुट्टै नाम सिफारिस

बारा, भदौ २७ । मंसिर ४ गते गर्न भनिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार छनौटको लागि काँग्रेसका दुई गुटले जिल्लाबाट छुट्टाछुट्टै नाम सिफारिस गरेर केन्द्रमा पठाएका छन्। निर्वाचनको मुखमा एमाले, माओवादी केन्द्र, जनता समाजवादी लगाएतका पार्टीका कार्यकर्ताहरु आफनो पार्टीका उम्मेदवारलाई बिजयी बनाउन अहिले देखि लागे पनि काँग्रेस बारामा अहिले देखिएको गुटबन्दीले टिकट पाउने उम्मेदवारलाई निर्वाचित […]

बारामा कांग्रेसमा गुटगत उम्मेदवार सिफारिस

बारा : आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नेपाली कांग्रेस बाराले छुट्टाछुट्टै नाम सिफारिस गरेपछि कार्यकर्ता अन्योलमा परेका छन्।आन्तरिक द्वन्द्व र चरम गुटबन्दीमा अल्झिएको कांग्रेसभित्रको दुई गुटले छुट्टाछुट्टै नाम सिफारिस गरेपछि कार्यकर्तामा अन्योलग्रस्त भएका हुन्।कांग्रेसको केन्द्रीय तहमा नेतृत्व गर्ने दुई सहमहामन्त्री फरमुल्लाह मंसुर र उमाकान्त चौधरी पक्षका जिल्लास्थित नेताले उम्मेदवारका लागि छुट्टाछुट्टै नामावली सिफारिस गरेका छन्।गुटका कारण दुई समूहमा विभाजित जिल्लास्थि

आफ्नो क्षेत्रबाट गगन थापाको नाम सिफारिस भएपछि अमरेशले अब के गर्लान् ?

सर्लाही क्षेत्र नम्बर ४ बाट २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका नेता डा.अमरेशकुमार सिंहले प्रतिनिधिसभा सदस्यमा जित हासिल गरे । तर यस पटक उनलाई पार्टीको क्षेत्रीय समितिले उम्मेदवारका लागि सिफारिस नै गरेको छैन । बरु, सो क्षेत्रबाट कांग्रेसका महामन्त्री गगन थापाको नाम सिफारिस भएको छ ।पार्टीभित्र देखिएको गुटबन्दीका कारण पछिल्लो समय अमरेशकुमार सिंह ओझेलमा परेका छन् भने उनीमाथि अनुशासनको कारबाहीका लागि सिफारिससमेत भएको छ । त्यसैले अमरेशकुमार सिंहको राजनीतिक भविष्य कांग्रेसमा सकिएकै हो त भन्नेखा

सुनसरी १ मा मीन विश्वकर्मासहित ५ जनाको नाम सिफारिस

१७ भदौ, काठमाडौं । नेपाली कांग्रेसमा सुनसरी क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि मीन विश्वकर्मासहित ५ जनाको नाम सिफारिस भएको छ । शुक्रबार बसेको बैठकले मीन विश्वकर्मा, लक्ष्मी खतिवडा, मिना सुब्बा, उमेश थापा र चन्द्रप्रसाद श्रेष्ठको नामसिफारिस गरिएका हो । मीन र मीना दुबै समानुपातिक सांसद हुन् । प्रदेशसभातर्फ सुनसरी–१(क) का लागि सुजेन्द्र […]

रुपन्देही-४ बाट प्रमोद यादवको नाम मात्रै सिफारिस भएपछि कांग्रेसमा विवाद

१६ भदौ, बुटवल। रुपन्देही-४ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा वर्तमान सांसद प्रमोद यादवको मात्रै नाम सिफारिस भएपछि नेपाली कांग्रेस रुपन्देहीमा विवाद उत्पन्न भएको छ । कांग्रेस क्षेत्रीय महाधिवेशन प्रतिनिधि आशुतोष मिश्रले कम्तीमा तीन जनाको नाम सिफारिस गर्न सकिने व्यवस्था  हुँदा हुँदै आफ्नो नाम हटाइएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले कांग्रेस भित्र अलोकतान्त्रिक अभ्यास भएको […]

ओलीको क्षेत्रबाट कांग्रेसको उम्मेदवार बन्न चार जनाको नाम सिफारिस

१६ भदौ, काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ बाट कांग्रेसको उम्मेदवार बन्न चार जनाको नाम सिफारिस भएको छ । अघिल्लोपटक ओलीसँग पराजित खगेन्द्र पाण्डव अधिकारी, नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष मेदनी सिटौला, २०७४ सालमा कांग्रेसमा प्रवेश गरेका विश्वदीप लिङदेन र महेन्द्रा सुब्बाको नाम सिफारिस गरिएको छ । प्रतिनिधिसभा क्षेत्रीयसमितिले […]

ललितपुर कांग्रेसमा मेयरका आकांक्षीबारे लेखाजोखा सुरु

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेस, ललितपुर महानगरपालिका कार्यसमितिले मेयरका लागि चिरिबाबु महर्जनसहित सात जनाको नाम सिफारिस गरेको छ । सिफारिस भएका अन्य नाममा शुभानन धाख्वा, भरतलाल न्याछ्यो, प्रेमकृष्ण महर्जन, राजेश महर्जन, गीता सत्याल र अनन्तप्रकाश श्रेष्ठ छन् । नाम सिफारिस भएसँगै वहालवाल मेयर महर्जनसहित अन्य आकांक्षीबारे लेखाजोखा सुरु भएको छ । आकांक्षीका गुण दोष […]

नेपालगञ्जको मेयरका लागि कांग्रेसमा १४ जना आकांक्षी

३० चैत,काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवारका लागि नेपाली कांग्रेसबाट १४ जनाको नाम सिफारिस भएको छ । कांग्रेसको उपमहानगरपालिका समितिले आकांक्षी धेरै भएपछि सबै १४ जनाको नाम प्रदेश निर्वाचन क्षेत्रस्तरीय समितिलाई सिफारिस गरेको हो । मेयरको उम्मेदवारका लगि रमेशकुमार गुप्ता, प्रशान्त विष्ट, उमा थापा मगर, सुनील राणा, निरञ्जन सिंह सिजापति, डा. सुरेशकुमार कनोडिया, माया पुनको […]