१६ भदौ, बुटवल। रुपन्देही-४ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा वर्तमान सांसद प्रमोद यादवको मात्रै नाम सिफारिस भएपछि नेपाली कांग्रेस रुपन्देहीमा विवाद उत्पन्न भएको छ । कांग्रेस क्षेत्रीय महाधिवेशन प्रतिनिधि आशुतोष मिश्रले कम्तीमा तीन जनाको नाम सिफारिस गर्न सकिने व्यवस्था हुँदा हुँदै आफ्नो नाम हटाइएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले कांग्रेस भित्र अलोकतान्त्रिक अभ्यास भएको […]