फिल्म विक्रम वेधाले हालसम्म कति कमायो ?

एजेन्सी । ऋतिक रोशन र सैफ अली खानको फिल्म विक्रम वेधा शुक्रबार रिलिज भएको थियो । यो फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेको छैन । फिल्मले पहिलो दिनदेखि नै खासै व्यापार गर्न सकेको छैन । सप्ताहन्तमा राम्रो कमाई गर्न असफल विक्रम वेधाको व्यापार ४५ प्रतिशतले घटेको छ ।

सम्बन्धित सामग्री

आइफा अवार्डमा आलिया र हृतीक बेस्ट एक्टर, दृश्यम २ उत्कृष्ट फिल्म

इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) को २०२३ संस्करणमा बेस्ट फिल्मको अवार्ड दृश्य २ ले जितेको छ। अजय देवगान लिड रोलमा रहेको क्राइम थ्रिलरले सर्वोत्कृष्ट फिल्मको अवार्ड जित्दा हृतीक रोशनले बेस्ट लिडिङ एक्टरको अवार्ड हासिल गरेका छन्। फिल्म विक्रम वेधाका लागि उनी उत्कृष्ट एक्टर चुनिएका हुन्। फिल्म गंगुबाई काठियावालाबाट आलिया भट्टले…

पहिलो विकेण्डमा फिल्म 'विक्रम वेधा'ले ४० करोड पनि कमाउन सकेन

एजेन्सी । सैफ अली खान र ऋतिक रोशन स्टारर फिल्म विक्रम वेधाले आफ्नो पहिलो सप्ताहन्तमा ४० करोड कमाउन पनि असफल भएको छ । । फिल्मले सोचे अनुसार दर्शकको माया पाउन नसकेको मिडिया रिपोर्टमा उल्लेख छ । फिल्मले पहिलो दिन कूल १० करोड कमाएको थियो भने ट्रेड एनालिस्टले फिल्मले १५ देखि २० करोडको ओपनिङ गर्न सक्ने अनुमान गरेका थिए ।

फिल्म ‘विक्रम वेधा’ मा कुन कलाकारले कति लिए पारिश्रमिक ?

एजेन्सी । ऋतिक रोशन र सैफ अली खान स्टारर फिल्म विक्रम वेधा अब छिट्टै रिलिज हुँदैछ । फ्यानहरु फिल्मको प्रतिक्षामा छन् ।

फिल्म ‘विक्रम वेधा’ १०० देशमा एकैसाथ रिलिज हुने

एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशन, सैफअली खान र अभिनेत्री राधिका आप्टे स्टारर बलिउड फिल्म ‘विक्रम वेधा’ १०० देशमा एकैसाथ रिलिज हुने भारतीय सञ्चार माध्यामले जनाएको छ । फिल्मले रिलिज अगावै विश्वकै धेरै देशमा प्रदर्शन हुने भन्दै नयाँ कीर्तिमान बनाएको छ । यो फिल्म असोज १४ गते १०० वटा देशमा रिलिज हुनेछ । भारतबाहेक यो […]

ऋतिक र सैफअलीको ‘विक्रम वेधा’ १०० देशमा एकैसाथ रिलिज हुने

काठमाडौं । ऋतिक रोशन, सैफअली खान र राधिका आप्टे स्टारर बलिउड फिल्म ‘विक्रम वेधा’ले विश्वकै धेरै मुलुकमा एकसाथ रिलिज हुने भारतीय फिल्मको कीर्तिमान रच्ने भएको छ । भेराइटी म्यागजिनका अनुसार यो फिल्म कात्तिक १४ गते १०० वटा मुलुकमा रिलिज हुनेछ । भारतबाहेक यो फिल्म उत्तर अमेरिका, बेलायत, मध्यपूर्व, अस्ट्रेलिया र न्युजिल्याण्डमा विगतमा जस्तो नियमित प्रदर्शन […]

‘विक्रम वेधा’ ट्रेलर : ग्याङस्टर कथामा ऋतिक भर्सेस सैफअली

काठमाडौं । ऋतिक रोशन र सैफअली खान स्टारर प्रतीक्षित बलिउड फिल्म ‘विक्रम वेधा’को ट्रेलर सार्वजनिक भएको छ । एक्सन दृश्यले भरिपूर्ण ट्रेलरमा दुई स्टारबीच भागदौडका आकर्षक र एड्भेन्चर फुटेज देख्न सकिन्छ । सन् २०१७ को चर्चित तमिल फिल्मको रिमेक रहेको यो फिल्मले बलिउड बक्स अफिसमा तहल्का मच्चाउला ? चासो सुरु भएको छ । झण्डै तीन […]

‘विक्रम वेधा’ टिजर : ऋतिक र सैफअलीको ‘क्याट एण्ड माउस’ एक्सन

काठमाडौं । ऋतिक रोशन र सैफअली खान स्टारर बलिउड फिल्म ‘विक्रम वेधा’को आधिकारिक टिजर सार्वजनिक भएको छ । यो नियो-नोइर जनराको एक्सन फिल्म असोज १४ गते रिलिज हुँदैछ । टिजरमा सैफले इमान्दार प्रहरी अधिकृत र ऋतिकले ग्याङस्टर चरित्रको भूमिका निर्वाह गरेका छन् । विक्रमले वेधा चरित्रलाई सोधपुछ गर्दै गरेको दृश्यबाट टिजर सुरु हुन्छ । त्यसपछि […]

सूर्याले विना पारिश्रमिक काम गरेको फिल्म ‘विक्रम’ ले कमायो २ दिनमा १ सय करोड

एजेन्सी । दक्षिण भारतका सुपरस्टार कमल हसन, विजय सेथुपति र फहाद फासिलद्वारा अभिनित फिल्मले २ दिनमा विश्व बजारमा १ सय करोड कमाएको छ । लामो समयपछि अभिनयमा फर्किएका कमल हसनको यो क्राइम एक्सन थ्रिलर फिल्म हो । फिल्ममा अभिनेता कमल हसन, विजय र फहादको अभिनयलाई दर्शकले उत्तिकै मन पराएका छन् । फिल्ममा ३ जनाको दमदार […]

जन्मदिनको ऋतिकको सरप्राइज : ‘विक्रम वेधा’को नयाँ लुक्स सार्वजनिक

ऋतिकले जन्मदिनको अवसरमा आफ्ना शुभचिन्तकहरूलाई रिटर्न गिफ्टको रूपमा फिल्म ‘विक्रम वेधा’ को पहिलो लुक पोस्टर दिएका छन्, जसमा उनी फरक देखिएका छन् ।

बलिउड फिल्म 'विक्रम वेधा'को फस्ट लुकमा यस्तो देखिए ऋतिक रोशन

एजेन्सी । बलिउड फिल्म ‘विक्रम वेधा’का निर्माताले अभिनेता ऋतिक रोशनको फर्स्ट लुक सार्वजनिक गरेका छन् ।