आइफा अवार्डमा आलिया र हृतीक बेस्ट एक्टर, दृश्यम २ उत्कृष्ट फिल्म

इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) को २०२३ संस्करणमा बेस्ट फिल्मको अवार्ड दृश्य २ ले जितेको छ। अजय देवगान लिड रोलमा रहेको क्राइम थ्रिलरले सर्वोत्कृष्ट फिल्मको अवार्ड जित्दा हृतीक रोशनले बेस्ट लिडिङ एक्टरको अवार्ड हासिल गरेका छन्। फिल्म विक्रम वेधाका लागि उनी उत्कृष्ट एक्टर चुनिएका हुन्। फिल्म गंगुबाई काठियावालाबाट आलिया भट्टले…

सम्बन्धित सामग्री

अजय देवगनको तेस्रो ठूलो फिल्म बन्यो ‘दृश्यम २’

एजेन्सी । बलिउड फिल्म ‘दृश्यम २’ भारतीय अभिनेता अजय देवगनको तेस्रो सर्वाधिक कमाई गर्ने फिल्म बनेको छ । फिल्मले प्रदर्शन भएको २३ दिन बितिसक्दा १९६ करोड भारु कमाएको छ । तर, फिल्मको कमाई अझै रोकिएको छैन । फिल्मले हालसम्म १९६ करोड भारु कमाइ गरी २०० करोड क्लबमा सामेल हुने तयारीमा छ ।  योसँगै ‘दृश्यम २’ […]

अजयको ’दृश्यम २’ले वरुण–आयुष्मानलाई पछि पार्दै बक्स अफिसमा धुम मच्चायो

एजेन्सी, १८ मंसिर । बलिउडका चर्चित अभिनेता अजय देवगनको ’दृश्यम २’ ले बक्स अफिसमा धुम मच्चाइरहेको छ। रिलिज भएको १६ दिन बितिसक्दा पनि चलचित्रले राम्रो कमाई गरिरहेको छ । आलम भनेको वरुण धवनको ‘भेडिया’ र आयुष्मान खुरानाको ‘एन एक्सन हिरो’ अगाडि रिलिज भएको टिकट विन्डोमा दर्शकका लागि लडिरहेको देखिन्छ । पछिल्लो दुई सातादेखि ‘दृश्यम २’ […]

दुई सय करोड क्लबमा दृश्यम २

अजय देवगन स्टारर दृश्यम २ ले १० दिनभित्रै दुई सय तीन करोड भारुको व्यापार गरेको छ । फिल्मले आइतबार १७ करोड भारु कमायो ।  यससँगै यस वर्ष सबैभन्दा धेरै कमाउने हिन्दी फिल्मको...

दृश्यम-२ को अहिलेसम्मको कमाइ कति ?

एजेन्सी । बलिउड अभिनेता अजय देवगन स्टारर दृश्यम-२ ले राम्रो कमाइ गरिरहेको छ । फिल्मले हालसम्म विश्वभर २०० करोड भारु कलेक्सन गरिसकेको छ । रिलिजको १० औं दिन अर्थात दोस्रो आइतबार फिल्मले १७ करोडको दमदार कलेक्सन गरेको छ । योसँगै दृश्यम-२ कमाईका हिसाबले यो वर्षको पाँचौं ठूलो हिन्दी फिल्म बनेको छ । ६० करोडमा बनेको […]

अजयको ‘दृश्यम २’ को ५ औं दिनमा कमाई कति ?

एजेन्सी । भारतीय अभिनेता अजय देवगन अभिनित फिल्म ‘दृश्यम २’ले पाँच दिनमा ८६ करोड ४९ लाख भारतीय रुपैयाँ कमाई गरेको छ । फिल्म रिलिज भएको ५ दिन बितिसक्दा पनि फिल्मले बक्स अफिसमा सुखद कमाई गरिरहेको छ । अजयसँगै तब्बु, श्रिया शरण र अक्षय खन्नाको मुख्य भूमिका रहेको फिल्म गत शुक्रबार अर्थात् १८ नोभेम्बरमा रिलिज भएको […]

दृश्यम–२ को ३६ करोड व्यापार

मुम्बई । विश्वकप फुटबल सुरु हुँदै गर्दा अजय देवगनलाई आफ्नो फिल्म दृश्यम २ रिलिज नगर्न धेरैले सल्लाह दिए । यो समय फिल्म रिलिज गर्नुले धेरैले जुवा खेल्नुको उपमा पनि दिए । तर, उनी मानेनन् । उनले आफ्नो फिल्म शुक्रबार २ मंसिरमा रिलिज गरे । यो फिल्मले रिलिजको दोस्रो दिनमै भारतको बक्स अफिसमा ठूलो फड्को मारेको […] The post दृश्यम–२ को ३६ करोड व्यापार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

'दृश्यम २' ले दुई दिनमा कति कमायो?

बलिउड अभिनेता अजय देवगन अभिनित फिल्म 'दृश्यम २' ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ। गत शुक्रवारदेखि प्रदर्शन भएको फिल्मले राम्रो व्यापार गर्नुका साथै दर्शक र समीक्षकबाट पनि सकारात्कम प्रतिक्रिया पाइरहेको छ। ‘दृश्यम २’ ले पहिलो दिन १५.३८ करोड भारतीय रुपैयाँ कमाएको थियो। पहिलो दिन फिल्मले १२ करोडको व्यापार गर्ने अनुमान…

अजयको ‘दृश्यम २’अनलाइनमा लिक

एजेन्सी । भारतीय अभिनेता अजय देवगन अभिनित फिल्म ‘दृश्यम २’ अनलाइनमा लिक भएको छ । अजयसँगै तब्बु, श्रिया शरण र अक्षय खन्नाको मुख्य भूमिका रहेको फिल्म ‘दृश्यम २’ शुक्रबार अर्थात् १८ नोभेम्बरमा रिलिज भएको थियो । यो फिल्मको पहिलो श्रृंखलालाई दर्शकले निकै रुचाएका थिए । फिल्मको पहिलो श्रृंखला सन् २०१५ मा रिलिज भएको थियो। लामो […]

रिलिज अघि नै 'दृश्यम २' को ३५ हजार टिकट बिक्री

बलिउड अभिनेता अजय देवगन अभिनित फिल्म 'दृश्यम २' यतिखेर चर्चामा छ। आउँदो शुक्रवारदेखि प्रदर्शन हुने यस फिल्मलाई लिएर दर्शकहरु निकै उत्साहित छन्। ट्रेलर रिलिजपछि दर्शकको चासो देखेर निर्माताले २ अक्टोबरदेखि फिल्मको अग्रिम बुकिङ खुला गरेको थियो। यसैबिच, रिलिज अगावै ‘दृश्यम २’ ले राम्रो व्यापार गर्ने संकेत देखाएको छ। फिल्मले अग्रिम…

‘दृश्यम २’ नोभेम्बरमा रिलिज हुने

काठमाडौँ– अभिनेता अजय देवगणको नयाँ फिल्म  ‘दृश्यम २’ आउँदो नोभेम्बरमा रिलिज हुने भएको छ । मलयालम भाषामा बनेको ‘दृश्यम २’ कै हिन्दी रिमेक हो यो फिल्म । यस अगाडि पनि अजयले दृश्यमको रिमेकमा काम गरेका थिए । सन् २०१५ मा रिलिज हिन्दी रिमेक फिल्म ‘दृश्यम’ को निर्देशन दिवंगत निर्देशक निशिकान्त कामतले गरेका थिए ।  हिन्दी […]