बलिउड फिल्म 'विक्रम वेधा'को फस्ट लुकमा यस्तो देखिए ऋतिक रोशन

एजेन्सी । बलिउड फिल्म ‘विक्रम वेधा’का निर्माताले अभिनेता ऋतिक रोशनको फर्स्ट लुक सार्वजनिक गरेका छन् ।

सम्बन्धित सामग्री

ऋतिक रोशन र अनुपविक्रम शाहीको भेटमा के कुरा भयो ?

काठमाडौं । अभिनेता अनुपविक्रम शाही यतिबेला मुम्बईमा छन् । त्यहाँ उनको भेट बलिउड अभिनेता ऋतिक रोशनसँग भएको छ । सोमबार बेलुका ऋतिकसँगको ‘क्यान्डिड’ फोटो सेयर गर्दै अनुपले ‘लिजेन्ड्री मोमेन्ट्स’ भन्दै लेखेका छन् । फोटोमा यी दुईजनाले अनौपचारिक गफगाफ गरिरहेको देख्न सकिन्छ । यी दुईजनाको भेट फिल्मको कारणले नभै, एक व्यवसायिक उत्पादनको प्रवद्र्धनको सिलसिलामा भएको हो […]

'वार २' मा एकसाथ देखिँदै ऋतिक रोशन र जुनियर एनटीआर

बलिउड फिल्म ‘वार २’ यतिखेर चर्चामा छ। यसैबिच, फिल्म ‘वार २’ मा जुनियर एनटीआरको एन्ट्री भएको छ। योसँगै ऋतिक रोशन र साउथ स्टार जुनियर एनटीआर एकसाथ देखिने पक्का भएको हो। सन् २०१९ मा रिलिज भएको फिल्म ‘वार’ बक्स अफिसमा हिट भएको थियो। पहिलो भागमा ऋतिक रोशन र टाइगर श्राफ मुख्य…

प्रेमिका सबासँग बिहे गर्दै अभिनेता ऋतिक रोशन

काठमाडाैं । बलिउड अभिनेता ऋतिक रोशन प्रेमिका सबा आजादसँग विवाह गर्ने तयारीमा जुटेका छन् । भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार उनीहरू नोभेम्बरमा विवाह गर्ने तयारी जुटेका हुन् । हाल उनीहरू जुहूमा एकसाथ बस्दै आएका छन्। पछिल्लो समय उनीहरू मिडियामा पनि एकसाथ देखिँदै आएका छन्। ऋतिक र सबाको भेट ट्विटरमार्फत भएको थियो। केही समय कुराकानी गरेपछि […]

फिल्म ‘विक्रम वेधा’ १०० देशमा एकैसाथ रिलिज हुने

एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशन, सैफअली खान र अभिनेत्री राधिका आप्टे स्टारर बलिउड फिल्म ‘विक्रम वेधा’ १०० देशमा एकैसाथ रिलिज हुने भारतीय सञ्चार माध्यामले जनाएको छ । फिल्मले रिलिज अगावै विश्वकै धेरै देशमा प्रदर्शन हुने भन्दै नयाँ कीर्तिमान बनाएको छ । यो फिल्म असोज १४ गते १०० वटा देशमा रिलिज हुनेछ । भारतबाहेक यो […]

सुजैन खानकी साथी भनिएकी सबा आजाद को हुन् ? जसलाई ऋतिक रोशनकी प्रेमिका भनिँदैछ

बलिउड अभिनेता ऋतिक रोशन आजकाल चर्चामा छन् र यसको कारण हुन् उनकी साथी सबा आजाद जोसँग हालै ऋतिक रोशनलाई मुम्बई विमानस्थलमा हात समातेर बाहिर निस्किरहेको देखिएको थियो । फिल्म ‘कहो ना प्यार हे’ बाट करियरको सुरुवात गर्ने ऋतिक रोशन हिन्दी फिल्म इन्डष्ट्रिका चर्चित अभिनेताको रुपमा परिचित छन् ।सन् २००० मा उनले आफ्नी प्रेमिका सुजैन खानसँग विवाह गरे । सन् ०१४ मा दुबै आपसी सहमतिले अलग्गिए । यद्यपि, त्यसपछि पछि थुप्रै मौकामा ऋतिक र सुजैनलाई एक–अर्कासँग देखियो । तर पछिल्ला केही समयदेखि

ऋतिक रोशन स्टारर ’फाइटर’को रिलिज मिति घोषणा

एजेन्सी, २७ फागुन । बलिउड अभिनेता ऋतिक रोशन स्टारर ’फाइटर’ को रिलीज मिति घोषणा गरिएको छ । फिल्म २८ सेप्टेम्बर २०२३ मा थिएटरमा आउने छ । ऋतिकको फिल्म २८ सेप्टेम्बर २०२३ मा सिनेमाघरमा रिलिज हुनेछ । यो जानकारी ऋतिक आफैले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा सेयर गरेका छन् । फाइटर बलिउडको पहिलो एरियल एक्शन फिल्म हो। […]

ऋतिकसँगको डेट गर्ने प्रश्नमा अभिनेत्री सबा आजाद त्रसिएपछि…

एजेन्सी, १७ माघ । बलिउड अभिनेता ऋतिक रोशन एकपटक फेरि आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन् । हालै उनी एक अभिनेत्रीसँग डिनर डेटमा गएको देखिएको हो । यी अभिनेत्री अरु कोहि न होइनन् सबा आजाद हुन् । सबा आजाद र ऋतिक रोशन हालै मुम्बईको एक रेष्टुरेन्ट बाहिर देखिएका थिए । यस क्रममा ऋतिक रोशन सबा […]

आर्यनको पक्षमा फेरि बोले ऋतिक रोशन

बलिउड अभिनेता ऋतिक रोशनले सामाजिक सञ्जालमा एक भिडियो शेयर गरेका छन् ।  यस भिडियोमा भारतको सर्वोच्च अदालतको वरिष्ठ वकिल दुश्यन्त दवेसँग आर्यन खानको विषयमा कुराकानी गरिएको छ ।  ऋतिकले यस भिडियो सामाजिक सञ्जालमा शेयर गर्दै लेखेकाछन्, यो साँचो हो भने एकदमै दुखद् कुरा हो । भिडियायेमा दुष्यन्त दवेले आर्यनको केसमा सुनुवाई गरिरहेका न्यायाधीश नितिम सांब्रेमाथि प्रश्न उठाएका छन् ।  उनले बताएका छन् कि सांब्रेले यसअघि २०१८ मा एक केसमा आरोपीको ड्रग्स केसमा जमानत दिएका थिए ।  दवेका अनुसार २०१८ म...

'विक्रम वेधा'को रिमेकमा ऋतिक रोशन र सैफ अली खान

तामिलको सुपरहिट फिल्म 'विक्रम वेधा'को हिन्दी रिमेक बन्ने खबर थियो। फिल्मको हिन्दी संस्‍करणका लागि अभिनेता ऋतिक रोशन र सैफअली खान अनुबन्धित भएका छन्। बलिउड फिल्म विश्लेषक तरण आर्दशले ट्विटरमार्फत् उक्त जानकारी दिएका हुन्। फिल्मको निर्देशन 'विक्रम वेधा' का निर्देशक पुस्कर गायत्रीले नै गर्नेछन्। फिल्मको छायांकन चाँडै सुरु गरिने फिल्म निर्माणपक्षले…