पहिलो विकेण्डमा फिल्म 'विक्रम वेधा'ले ४० करोड पनि कमाउन सकेन

एजेन्सी । सैफ अली खान र ऋतिक रोशन स्टारर फिल्म विक्रम वेधाले आफ्नो पहिलो सप्ताहन्तमा ४० करोड कमाउन पनि असफल भएको छ । । फिल्मले सोचे अनुसार दर्शकको माया पाउन नसकेको मिडिया रिपोर्टमा उल्लेख छ । फिल्मले पहिलो दिन कूल १० करोड कमाएको थियो भने ट्रेड एनालिस्टले फिल्मले १५ देखि २० करोडको ओपनिङ गर्न सक्ने अनुमान गरेका थिए ।

सम्बन्धित सामग्री

हजार करोड कमाउने फिल्ममा पर्ला 'एनिमल' ?

फिल्म एनिमलले विश्वव्यापी भने ८३५.९ करोड रुपैयाँ कमाएको छ। फिल्मले ५०० करोड कमाए पनि हजार करोड कमाउन नसक्ने विश्लेषकहरूले बताएका छन्।...

हजार करोड कमाउने फिल्ममा पर्ला 'एनिमल' ?

फिल्म एनिमलले विश्वव्यापी भने ८३५.९ करोड रुपैयाँ कमाएको छ। फिल्मले ५०० करोड कमाए पनि हजार करोड कमाउन नसक्ने विश्लेषकहरूले बताएका छन्।...

ऋतिक–सैफको ‘विक्रम वेधा’ले सय करोड कमाउन सकेन, स्टारडम घट्यो

एजेन्सी, २८ असोज । बलिउड चर्चित अभिनेता द्धय ऋतिक रोशन र सैफ अली खानको पछिल्लो रिलिज ‘विक्रम वेधा’ थिएटरमा आएको दुई हप्ताभन्दा बढी भइसकेको छ, तर फिल्मले पनि १०० करोडको आँकडा पार गर्न असफल भएको देखिन्छ। पहिलो दिन बक्स अफिसमा राम्रो ओपनिङ गरेको विक्रम वेधाले बिस्तारै रिकभर गर्ने अपेक्षा गरिएको थियो । विक्रम वेधाले बक्स […]

ब्रम्हास्त्रले तीन दिनमै कमायो २ सय २५ करोड

रणवीर कपुर र आलिया भट्ट स्टारर ब्रम्हास्त्रले बक्स अफिसमा पहिलो दिनबाटै राम्रो कमाई गरिरहेको छ । रिलिज भएको तेस्रो दिनमा चलचित्रले ४५ करोड भारतीय रुपैयाँको कमाई गरेको हो । योसँगै चलचित्रले पहिलो सप्‍ताहको अन्त्यमा भारतभित्र कूल १ सय २५ करोड भारु कमाउन सफल भएको छ । योसँगै ब्रम्हास्त्र पछिल्लो ६ वर्षमा सप्‍ताहको अन्त्यमा सबैभन्दा बढी कमाई गर्ने चलचित्र बनेको छ । यसअघि रणवीरकै सञ्जुले १२० करोड भारु कमाएको थियो । त्यसपछि सलमानको टाइगर जिन्दा हे र सुल्तानले क्रमशः ११४.९३ भारु र १०५.५५ कर

नेपाल टेलिकम साढे ८ अर्ब नाफा कमाउन सफल

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०७८/०७९ मा ८ अर्ब ३८ करोड बढी खुद नाफा कमाउन सफल भएको छ । टेलिकम अघिल्लो वर्षको तुलनामा १ अर्ब २५ करोडले नाफा बढाउन सफल भएको हो । अघिल्लो वर्ष कम्पनीले ७ अर्ब १२ करोड खुद नाफा गरेको थियो । यस्तै, कम्पनीको कूल आय ४२ अर्ब २० करोडबाट […]

अक्षय कुमारको फिल्मले पैसा कमाउन असफल

अक्षय कुमारको फिल्म सम्राट पृथ्वीराज जुन ३ मा सिनेमाघरमा रिलिज भएको थियो। अहिले बक्स अफिस कलेक्सनमा आफ्नो पकड कायम राख्न संघर्ष गरिरहेको छ । पिरियड ड्रामाले दर्शकको मन जित्न सकेन । प्रारम्भिक अनुमान अनुसार, १०.७० करोडमा कम ओपनिङ गरेपछि यो फिल्मले जुन १० सम्म मात्र ५६ करोड कमाउन सफल भएको छ ।

१ हजार करोड कमाउने चौथो फिल्म बन्न सफल ‘केजीएफ च्याप्टर २’

एजेन्सी । दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ ले विश्वभरबाट १ हजार करोड भारतीय रुपैयाँ कमाइ गरेको छ । यो फिल्म १ हजार करोड कमाउने चौथो फिल्म बनेको छ ।भारतीय फिल्महरूलाई २० देखि ३० करोड भारतीय रुपैयाँ कमाउन मुश्किल परिरहेको समयमा दक्षिण भारतका सुपरस्टार यशद्वारा अभिनित ‘केजीएफ २’ ले १६ दिनमा १ हजार करोड भारतीय […]

सलमानको 'अन्तिम'लाई २ सातामा पनि ४० करोड कमाउन हम्मे

रिलिजको १० दिन पूरा हुँदा बलिउड अभिनेता सलमान खानको फिल्म अन्तिम द फाइनल ट्रुथले ३४ करोड ५१ लाख रुपैयाँ कलेक्ट गरेको छ। बलिउड बक्स अफिसमा सलमान खानलाई पैसा छाप्ने मेसिनका रुपमा चिनिए पनि यसपाला उनको फिल्मले गतिलो बिजनेस गर्न भने सकेन। यद्यपि, फिल्मले दर्शकलाई 'इंगेज' भने गराइरहेको कोइमोईडटकमले जनाएको छ।…

अक्षय र कट्रिनाको फिल्म 'सूर्यवंशी'ले कमायो सय करोड

अक्षयकुमार अभिनित बलिउड फिल्म 'सूर्यवंशी' ले बक्सअफिसमा राम्रो व्यापार गर्न सफल भएको छ। ‘सूर्यवंशी’ले भारतको बक्स अफिसमा ५ दिनमा सय करोड भारतीय रुपैयाँ कमाउन सफल भएको हो। फिल्म समिक्षक तरण आदर्शले फिल्म 'सूर्यवंशी' ले राम्रो व्यापार गर्दै सय करोड क्लबमा प्रवेश गरेको ट्वीटर मार्फत जानकारी दिएका हुन्। दिवालीको अवसरमा रिलिज…

एनएमबि बैंकको खुद नाफा १ अर्ब ६१ करोड

आर्थिक वर्ष २०७७÷७८ को दोश्रो त्रैमाससम्म एनएमबि बैंकले १ अर्ब ६१ करोड नाफा कमाउन सफल भएको छ । उक्त नाफाबाट नियमकारी तथा अन्य समायोजन पश्चात शेयरधनीहरुका लागि वितरणयोग्य नाफा १ अर्ब ५१ करोड रहेको बैंकले जनाएको छ । दोस्रो त्रैमाससम्म बैंकको कुल निक्षेप १ खर्ब ४९ अर्ब र कर्जा सापट १ खर्ब ४४ अर्ब पुगेको छ । यस्तै यस आर्थिक वर्षको ६ महिनाभित्रमा निक्षेपमा १४ अर्ब ६१ करोड र कर्जा तथा सापटमा २१ अर्ब ८८ करोडले वृद्घि गर्न सफल भएको छ । बैंकको वाणिज्य बैंकहरुको समूहमा २०७७ असार मसान्तमा