फिल्म ‘विक्रम वेधा’ १०० देशमा एकैसाथ रिलिज हुने

एजेन्सी । बलिउड अभिनेता ऋतिक रोशन, सैफअली खान र अभिनेत्री राधिका आप्टे स्टारर बलिउड फिल्म ‘विक्रम वेधा’ १०० देशमा एकैसाथ रिलिज हुने भारतीय सञ्चार माध्यामले जनाएको छ । फिल्मले रिलिज अगावै विश्वकै धेरै देशमा प्रदर्शन हुने भन्दै नयाँ कीर्तिमान बनाएको छ । यो फिल्म असोज १४ गते १०० वटा देशमा रिलिज हुनेछ । भारतबाहेक यो […]

सम्बन्धित सामग्री

फिल्म विक्रम वेधाले हालसम्म कति कमायो ?

एजेन्सी । ऋतिक रोशन र सैफ अली खानको फिल्म विक्रम वेधा शुक्रबार रिलिज भएको थियो । यो फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेको छैन । फिल्मले पहिलो दिनदेखि नै खासै व्यापार गर्न सकेको छैन । सप्ताहन्तमा राम्रो कमाई गर्न असफल विक्रम वेधाको व्यापार ४५ प्रतिशतले घटेको छ ।

दशैंलाई बाबरीसहित तीन सिनेमा

काठमाडौं । यो वर्षको दशैं सुरु भईसकेको छ । यो वर्षको दशैंको लागि नयाँ एक नेपाली फिल्म बाबरी शुक्रबारबाट देशव्यापी रिलिज हुँदैछ । दशैंकै अबसर पारेर शुक्रबारबाटै दुई बलिउड फिल्म ‘विक्रम वेधा’ र ‘पोन्निन सेल्वान’ (पिएस वान) पनि रिलिज हुँदैछन् । गत साता रिलिज भएको चलचित्र प्रेमगीत ३ को हिन्दी भर्सन पनि सोमबारबाट रिलिज भएको […] The post दशैंलाई बाबरीसहित तीन सिनेमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फ्राइडे रिलिज : ‘विक्रम वेधा’ र ‘पिएस वान’सँग भिड्दै ‘बाबरी’

आजबाट देशभर फिल्म ‘बाबरी’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै यो फिल्म देशभर एकसाथ प्रदर्शनमा आएको हो ।फिल्मले नेपालीतर्फ सोलो रिलिजको अवसर पाएपनि देशभरका हल भने पाएको छैन । किनभने कतिपय हल गतसाता रिलिज भएको ‘प्रेम गीत ३’ र आजबाट रिलिज भएको बलिउड ‘विक्रम वेधा’ र ‘पिएस वान’ ले पनि ओगटेको छ । ‘बाबरी’ले दशैंको एक हप्ता लामो विदालाई लक्षित गरेर प्रदर्शनमा आएको फिल्म हो । फिल्मले बलिउड फिल्म आएको कारण मल्टीप्लेक्सहरुमा रा

आजदेखि हलमा लागे बाबरी, विक्रम वेधा र पीएस-वान

काठमाडौं । शुक्रबारदेखि तीन नयाँ फिल्म हलमा रिलिज भएका छन् । दशैं छेकोमा प्रदर्शनमा आएका यी तीन फिल्मलाई सार्वजनिक बिदा र ‘फेस्टिभ मुड’को फाइदा उठाउने अवसर छ । तर, के यी तीन फिल्मले यो अवसरलाई सदुपयोग गर्लान् ? सुरेन्द्र पौडेल निर्देशित ‘बाबरी’ देशब्यापी प्रदर्शनमा आएको छ । जसलाई लिएर लामो समयदेखि पर्खाइ थियो । अदिती […]

फिल्म ‘विक्रम वेधा’ मा कुन कलाकारले कति लिए पारिश्रमिक ?

एजेन्सी । ऋतिक रोशन र सैफ अली खान स्टारर फिल्म विक्रम वेधा अब छिट्टै रिलिज हुँदैछ । फ्यानहरु फिल्मको प्रतिक्षामा छन् ।

‘विक्रम वेधा’ एकैपटक विश्वका १०० भन्दा बढी देशमा रिलिज हुने

सैफ अली खान, ऋतिक रोशन र राधिका आप्टे स्टारर फिल्म ‘विक्रम वेधा’ ३० सेप्टेम्बरमा हलमा रिलिज हुँदैछ । फिल्मले रिलिज अगावै नयाँ कीर्तिमान बनाएको छ । सैफ र ऋतिकको यो फिल्म विश्वका १०० भन्दा बढी देशमा रिलिज हुनेछ, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो ओपनिङ भएको फिल्म हुनेछ ।विक्रम वेधाका निर्माताहरूले यो फिल्मलाई ठूलो स्तरमा रिलिज गर्ने योजना बनाएका छन्। बलिउड हंगामाको रिपोर्टअनुसार विक्रम वेधा भारतबाहेक उत्तरी अमेरिका, बेलायत, मध्यपूर्व, अष्ट्रेलिया र न्युजिल्याण्ड जस्ता ठुला देशहरूमा सोह

ऋतिक र सैफअलीको ‘विक्रम वेधा’ १०० देशमा एकैसाथ रिलिज हुने

काठमाडौं । ऋतिक रोशन, सैफअली खान र राधिका आप्टे स्टारर बलिउड फिल्म ‘विक्रम वेधा’ले विश्वकै धेरै मुलुकमा एकसाथ रिलिज हुने भारतीय फिल्मको कीर्तिमान रच्ने भएको छ । भेराइटी म्यागजिनका अनुसार यो फिल्म कात्तिक १४ गते १०० वटा मुलुकमा रिलिज हुनेछ । भारतबाहेक यो फिल्म उत्तर अमेरिका, बेलायत, मध्यपूर्व, अस्ट्रेलिया र न्युजिल्याण्डमा विगतमा जस्तो नियमित प्रदर्शन […]

‘विक्रम वेधा’ टिजर : ऋतिक र सैफअलीको ‘क्याट एण्ड माउस’ एक्सन

काठमाडौं । ऋतिक रोशन र सैफअली खान स्टारर बलिउड फिल्म ‘विक्रम वेधा’को आधिकारिक टिजर सार्वजनिक भएको छ । यो नियो-नोइर जनराको एक्सन फिल्म असोज १४ गते रिलिज हुँदैछ । टिजरमा सैफले इमान्दार प्रहरी अधिकृत र ऋतिकले ग्याङस्टर चरित्रको भूमिका निर्वाह गरेका छन् । विक्रमले वेधा चरित्रलाई सोधपुछ गर्दै गरेको दृश्यबाट टिजर सुरु हुन्छ । त्यसपछि […]