जन्मदिनको ऋतिकको सरप्राइज : ‘विक्रम वेधा’को नयाँ लुक्स सार्वजनिक

ऋतिकले जन्मदिनको अवसरमा आफ्ना शुभचिन्तकहरूलाई रिटर्न गिफ्टको रूपमा फिल्म ‘विक्रम वेधा’ को पहिलो लुक पोस्टर दिएका छन्, जसमा उनी फरक देखिएका छन् ।