‘विक्रम वेधा’ ट्रेलर : ग्याङस्टर कथामा ऋतिक भर्सेस सैफअली

काठमाडौं । ऋतिक रोशन र सैफअली खान स्टारर प्रतीक्षित बलिउड फिल्म ‘विक्रम वेधा’को ट्रेलर सार्वजनिक भएको छ । एक्सन दृश्यले भरिपूर्ण ट्रेलरमा दुई स्टारबीच भागदौडका आकर्षक र एड्भेन्चर फुटेज देख्न सकिन्छ । सन् २०१७ को चर्चित तमिल फिल्मको रिमेक रहेको यो फिल्मले बलिउड बक्स अफिसमा तहल्का मच्चाउला ? चासो सुरु भएको छ । झण्डै तीन […]