एजेन्सी । दक्षिण भारतका सुपरस्टार कमल हसन, विजय सेथुपति र फहाद फासिलद्वारा अभिनित फिल्मले २ दिनमा विश्व बजारमा १ सय करोड कमाएको छ । लामो समयपछि अभिनयमा फर्किएका कमल हसनको यो क्राइम एक्सन थ्रिलर फिल्म हो । फिल्ममा अभिनेता कमल हसन, विजय र फहादको अभिनयलाई दर्शकले उत्तिकै मन पराएका छन् । फिल्ममा ३ जनाको दमदार […]