काठमाडौँ – धौलागिरि लघुवित्तको आइपीओ आज बुधबार बाँडफाँट भएको छ। कुल ३० हजार ९२९ जना सर्वसाधारण लगानीकर्ताले मात्र यसमा गोलाप्रथामार्फत सेयर प्राप्त गरेका छन्। जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन्। यो आइपीओमा कुल १८ लाख ६५ हजार ९२६ जनाले आवेदन दिएकामा १ हजार २८६ जनाको आवेदन रद्द भएको […]