काठमाडौँ – शुभम् पावर लिमिटेडको आइपीओ शुक्रबार बाँडफाँट भएको छ। कम्पनीले आज माघ २७ गते शुक्रबार बिहान एक कार्यक्रमकाे आयाेजना गरी आइपीओ बाँडफाँट गरेको हो। यसमा ४८ हजार १८८ जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत सेयर हात पारेका छन्। जसमध्ये ४८ हजार १८६ जनाले १० कित्ता र २ जनाले ११ कित्ताका दरले सेयर पाएका छन्। आइपीओका लागि […]