काठमाडौं- सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आइपीओ बुधबार बाँडफाँट भएको छ । कम्पनीले आज असोज २४ गतेका दिन गोलाप्रथामार्फत १० लाख ३२ हजार १३२ जनाले १० कित्ताका दरले सेयर बाडेको हो । यसरी बाँडफाँट गरिसकेपछि बाँकी रहेको ८ कित्ता सेयर भने सोही आवेदकहरुमध्ये ८ जनालाई १ कित्ताका दरले थप गरिएको छ । तसर्थ, १० लाख […]