काठमाडौं, १० फागुन । राष्ट्र उत्थान लघुवित्तको आइपीओ यस हप्ताभित्र बाँडफाँट गर्ने तयारी गरिएको छ । फागुन १२ गते बिहीबार आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यद्दपी केही काम भने गर्न बाँकी रहेको भन्दै अन्तिम निर्णय भने नभएको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ । राष्ट्र उत्थानको आइपीओमा २६ लाख ३४ हजार ६२६ […]