काठमाडौँ – बाराही हाइड्रोपावर कम्पनीले आज आइतबार आइपीओ बाँडफाँट गरेकाे छ। आइपीओ ५१ हजार ५२२ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले आइपीओ हात परेका छन्। यो आइपीओमा रितपूर्वक आवेदन दिएका कुल ११ लाख ९१ हजार २८४ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो। १५ हजार ४० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जानकारी गराएको छ। […]