ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ बाँडफाँट, नतिजा कसरी हेर्ने ?

काठमाडौं, २० चैत । ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ आज (आइतबार) बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत २ लाख ८७ हजार ५०० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । कुल २१ लाख ११ हजार ६४९ जनाले आवेदन दिएकामा ५ हजार १३३ जनाको आवेदन रद्द भएको थियो । ग्रीन भन्चर्सले चैत ८ गतेबाट ११ गतेसम्म […]