मेन्छियामको आइपीओ बाँडफाँट, यस्तो छ नतिजा हेर्ने तरिका

काठमाडौँ – मेन्छियाम हाइड्रोपावरको आइपीओ बुधबार बाँडफाँट भएको छ। कम्पनीले आज वैशाख १३ गते आइपीओ ‍बाँडफाँट गरेको हो। यसमा ९५ हजार ४११ जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत सेयर पाएका छन्। जसमध्ये ४ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन्। यो आइपीओमा कुल १२ लाख ४४ हजार ३८५ जना आवेदकले आवेदन दिएकामा ६५ […]

सम्बन्धित सामग्री

सोनापुरको आइपीओ बाँडफाँट, यस्तो छ नतिजा हेर्ने तरिका

काठमाडौं- सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आइपीओ बुधबार बाँडफाँट भएको छ । कम्पनीले आज असोज २४ गतेका दिन गोलाप्रथामार्फत १० लाख ३२ हजार १३२ जनाले १० कित्ताका दरले सेयर बाडेको हो । यसरी बाँडफाँट गरिसकेपछि बाँकी रहेको ८ कित्ता सेयर भने सोही आवेदकहरुमध्ये ८ जनालाई १ कित्ताका दरले थप गरिएको छ । तसर्थ, १० लाख […]

भगवती हाइड्रोको आइपीओ बाँडफाँट, यस्तो छ नतिजा हेर्ने तरिका

काठमाडौं- भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ सोमबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको आफ्नै कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा आज भदौ १८ गते बिहान ९:३० बजे आइपीओ बाँडफाँट भएको हो। यसमा गोलाप्रथा मार्फत् ७१ हजार २२२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन्। कम्पनीको आइपीओमा १३ लाख ९ हजार ६६ जनाले कुल १ करोड […]

आत्मनिर्भरको आइपीओ बाँडफाँट, यस्तो छ नतिजा हेर्ने तरिका

काठमाडौँ – आत्मनिर्भर लघुवित्तको आइपीओ आइतबार बाँडफाँट भएको छ। कम्पनीले आज फागुन २८ गते बिहान गरेको बाँडफाँट अनुसार यस कम्पनीको आइपीओमा १६ हजार ९७५ जना सर्वसाधारण आवेदकले सेयर हात पारेका छन्। जसमध्ये १६ हजार ९७० जनाले १० कित्ताको दरले र ५ जनाले ११ कित्ताको दरले सेयर पाएका छन्। आइपीओका लागि कुल १५ लाख ३८ हजार […]

शुभम् पावरको आइपीओ बाँडफाँट, यस्ताे छ नतिजा हेर्ने तरिका

काठमाडौँ – शुभम् पावर लिमिटेडको आइपीओ शुक्रबार बाँडफाँट भएको छ। कम्पनीले आज माघ २७ गते शुक्रबार बिहान एक कार्यक्रमकाे आयाेजना गरी आइपीओ बाँडफाँट गरेको हो। यसमा ४८ हजार १८८ जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत सेयर हात पारेका छन्। जसमध्ये ४८ हजार १८६ जनाले १० कित्ता र २ जनाले ११ कित्ताका दरले सेयर पाएका छन्। आइपीओका लागि […]

बाराही हाइड्रोको आइपीओ बाँडफाँट, यस्ताे छ नतिजा हेर्ने तरिका

काठमाडौँ – बाराही हाइड्रोपावर कम्पनीले आज आइतबार आइपीओ बाँडफाँट गरेकाे छ। आइपीओ ५१ हजार ५२२ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले आइपीओ हात परेका छन्। यो आइपीओमा रितपूर्वक आवेदन दिएका कुल ११ लाख ९१ हजार २८४ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो। १५ हजार ४० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जानकारी गराएको छ। […]

खप्तड लघुवित्तको आइपीओ बाँडफाँट, यस्ताे छ नतिजा हेर्ने तरिका

काठमाडौँ – खप्तड लघुवित्तको आइपीओ आज सोमबार बाँडफाँट भएको छ। भदौ २० गते बाँडफाँट गर्ने पूर्व तयारी अनुसार नै आज साे लघुवित्तको आइपीओ बाँडफाँट गरिएकाे बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएकाे छ। प्रभु क्यापिटलका अनुसार गोलाप्रथामार्फत कुल १२ हजार ३४० जना सर्वसाधारण लगानीकर्ताहरूले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। यो आइपीओमा रितपूर्वक आवेदन दिएका कुल […]

पिपुल्स पावरको आइपीओ बाँडफाँट नतिजा

पिपुल्स पावरको आइपीओ आइतबार बाँडफाँट भएको छ ।बिक्री प्रवन्धक प्रभु क्यापिटलको कार्यालय, कमलादीमा भएको बाँडफाँटमा गोला प्रथामार्फत २ लाख २९ हजार ४६८ जनाले १० कित्ताको दरले २२ लाख ९४ हजार ६८० कित्ता सेयर पाएका छन् ।जसमध्ये दुई जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन् । कम्पनीको आइपीओमा कुल १५ लाख ५६ […]

ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ बाँडफाँट, नतिजा कसरी हेर्ने ?

काठमाडौं, २० चैत । ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ आज (आइतबार) बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत २ लाख ८७ हजार ५०० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । कुल २१ लाख ११ हजार ६४९ जनाले आवेदन दिएकामा ५ हजार १३३ जनाको आवेदन रद्द भएको थियो । ग्रीन भन्चर्सले चैत ८ गतेबाट ११ गतेसम्म […]

नेष्डो समृद्ध लघुवित्तकाे आइपीओ नतिजा सार्वजनिक

काठमाडौँ – नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमबीच आइपीओ बाँडफाँट सम्पन्न भएको हो । यसको नतिजा साइटमा आउन केही समय लाग्ने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओ तीन साइटबाट हेर्न सकिनेछ । नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धकको वेबसाइट, र सिडीएसको नयाँ […]

राष्ट्र उत्थान लघुवित्तको आइपीओ नतिजा कहिले ?

काठमाडौं, १० फागुन । राष्ट्र उत्थान लघुवित्तको आइपीओ यस हप्ताभित्र बाँडफाँट गर्ने तयारी गरिएको छ । फागुन १२ गते बिहीबार आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यद्दपी केही काम भने गर्न बाँकी रहेको भन्दै अन्तिम निर्णय भने नभएको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ । राष्ट्र उत्थानको आइपीओमा २६ लाख ३४ हजार ६२६ […]