काठमाडौं- भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ सोमबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको आफ्नै कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा आज भदौ १८ गते बिहान ९:३० बजे आइपीओ बाँडफाँट भएको हो। यसमा गोलाप्रथा मार्फत् ७१ हजार २२२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन्। कम्पनीको आइपीओमा १३ लाख ९ हजार ६६ जनाले कुल १ करोड […]