हरिनाथको चिया पसल

‘यहीं नै थियो हाम्रो सानो चिया पसल। बुबाले उता फर्केर चिया बनाउनुहुन्थ्यो। मैले र आमाले यता बसेका ग्राहकलाई चिया बाँड्ने गर्थ्याे। बिहान त हात खाली नै हुँदैनथ्यो।’...

सम्बन्धित सामग्री

जुम्लामा ‘चिया बाजे’ नामले परिचित छन् ६७ वर्षीय काशीराम

जुम्ला चन्दननाथ नगरपालिका -२ का काशीराम भण्डारी र देवीकन्या भण्डारीले चलाएको चिया पसल निकै लोकप्रिय छ। यहाँ बिहानै देखि बेलुकी अबेर सम्म चिया पिउनका लागि ग्राहक आइपुग्छन्।...

हरिनाथको चिया पसल

‘यहीं नै थियो हाम्रो सानो चिया पसल। बुबाले उता फर्केर चिया बनाउनुहुन्थ्यो। मैले र आमाले यता बसेका ग्राहकलाई चिया बाँड्ने गर्थ्याे। बिहान त हात खाली नै हुँदैनथ्यो।’...

थानकोटमा चिया पसल सञ्चालकलाई रड प्रहार गर्ने दुईजना पक्राउ

काठमाडौँको थानकोट स्थित चेकपोस्टमा चिया पसल सञ्चालकलाई रड प्रहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । साउन २४ मा दिउँसो १ बजे चिया पसल सञ्चालक २७ वर्षका राजु केसीलाई दुई जनाले रडले हानेर भागेका थिए ।रड प्रहार गर्ने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–२ घर भएर रानिवारी बस्ने सागर श्रेष्ठ र नुवाकोटको दुप्चेश्वर–२ घर भएर बाफल बस्ने अशोक बोगटी छन् । उनीहरूलाई डल्लु र रानिबारीबाट पक्राउ गरेर प्रहरी वृत्त थानक

‘चिया पसलमा सुर्तीजन्य पदार्थ प्रयोग गर्नेको संख्या बढ्दैछ’

मोरङ – विराटनगर महानगरपालिकाभित्र खुलेका विभिन्न चिया पसल, रेष्टुरेन्ट तथा सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन गर्नेहरु बढिरहेको महानगरले जनाएको छ। मंगलबार महानगरपालिकामा आयोजित सूर्तीजन्य पदार्थरहित दिवस मनाउने क्रममा जनस्वास्थ्य महाशाखाले चियासँगै युवायुवती सूर्तीजन्य पदार्थको सेवनमा अभ्यस्त हुँदै गएको जनाएको हो। महानगर जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले महानगरभित्र अनुगमनको पाटोलाई सक्रिय बनाउँदै सुर्तीजन्य पदार्थ सेवनविरुद्ध बृहत् […]

विद्या, केपी र माधवसम्मलाई चिया बेचेर छोराछोरी पढाएका लक्ष्मण दाइ !

विराटनगरको पञ्चाली रोडमा नेकपा एमाले पार्टी कार्यालयको दायाँपट्टि एउटा सामान्य छाप्रोमा चिया पसल छ । पसल सञ्चालक हुन् खोटाङबाट विराटनगर झरेका लक्ष्मण राई । झट्ट हेर्दा सामान्य देखिने चिया पसलको राजनीतिक साइनो गहिरो छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीदेखि एमालेका ३ जना पूर्व प्रधानमन्त्रीहरूले त्यो पसलमा चियाको चुस्की लिएका छन् । नेताहरूले सञ्चालक राईलाई ‘लक्ष्मण दाइ’ भन्छन् । लक्ष्मण दाइको पसलमा चिया पिउँदै विद्यार्थी राजनीति गरेका नेताहरू सांसद, मन्त्री र पार्टीको नेतृत्व तहमा पुगे तर चिया पसल कहिल्यै परिव...

चिया पसलमा तास खेल्ने ८ जना नगदसहित पक्राउ

काठमाडौं, १९ मंसिर । तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् । कागेश्‍वरी मनोहरा नगरपालिका–४ डाँछी बस्ने सिन्धुली घर भएकी ४३ वर्षीया पार्वती मगरले डाँछीमा संचालन गरेको चिया पसल अगाडि तास खेलिरहेको अवस्थामा मगर लगायत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । उक्त चिया पसल अगाडि जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ महानगरीय […]

‘उधारो चिया खानेहरु मन्त्री भए, तर पैसा तिरेनन्’

त्रिभुवन विश्वविद्यालयमा ५७ वर्षदेखि चिया पसल चलाउने नानीकाजी बिष्ट भन्छन्, ‘देउवा र पीएल सिहंले त चियाको बाँकी तिरे । अरुको नाम चुरोटको खोलमा टिपेको थिएँ, अब तिर्दैनन् भनेर फालिदिएँ ।’ २३ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परिसरमा ५७ वर्षअघि खुलेको एउटा पसल छ । सुपारी चपाइरहेका चश्माधारी नानीकाजी बिष्ट पसलमा भेटिन्छन्, जसले त्रिविका विद्यार्थी, अध्यापक, […]

गुनिलो चिया पसल

यतिकैमा आमैले अलि चर्को स्वरमा भन्नु भयो, 'बाबुले गफैगफमा आफू कता हिँडेको बिर्सनु भयो जस्तो छ। तपाईं त्यतैबाट आउनु भएको, काठमाडौँ तिर हिँड्न लाग्नु भएको हैन र?' मैले मुस्कुराउँदै भनेँ, 'आमा यहाँ आउँदासम्म म गलत दिशामा हिँडेको रहेछु। अब जता जाँदै छु यो सही दिशा हो। र, म त्यतै फर्किएँ जताबाट म आएको थिएँ।'

विराटनगरमा दाहाल–नेपाल समूहका नेता कार्यकर्ताले चिया पसलमा पनि ताेडफाेड गरे

माेरङ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे दाहाल–नेपाल समूहका नेता कार्यकर्ताले बिहीवार हड्तालकाे समयमा विराटनगर महानगरपालिका अगाडि रहेको एक चिया पसलमा तोडफोड गरेका छन् । दाहाल–नेपाल समूहका नेता तथा पूर्वसांसद शिवकुमार मण्डल नेतृत्व र जिल्ला सचिव गणेश उप्रेतीसमेत रहेको टोलीले चिया पसल तोडफोड गरेको हो ।  विराटनगर महानगरपालिका २ महानगरको कार्यालय अगाडि रहेको प्रमोद चिया पसलमा ताेडफाेड भएकाे हाे । पहिला चिया पसल खोल्न भनिएको तर पछि तिनै व्यक्तिले पसल खोलिएको पसलमा पछि फर्किएर तोडफो...

विराटनगरको चिया पसलमा प्रचण्ड-माधव समूहको तोडफोड

२२ माघ, विराटनगर । बन्दको उल्लंघन गरेको भन्दै विराटनगरमा नेकपा प्रचण्ड माधव समूहका कार्यकर्ताले चिया पसलमा तोडफोड गरेका छन् । बन्दको बेला चिया पसल खोलेको भन्दै उनीहरुले विराटनगर महानगरपालिका–२ स्थित चिया पसल बिहीबार दिउँसो साढे १२ बजे तोडफोड गरेका हुन् । तोडफोडका क्रममा समोसा पकाउन तयारी अवस्थामा राखिएको तेल कराही घोप्टिँदा तातो तेलको छिट्टाले पसल […]