‘उधारो चिया खानेहरु मन्त्री भए, तर पैसा तिरेनन्’

त्रिभुवन विश्वविद्यालयमा ५७ वर्षदेखि चिया पसल चलाउने नानीकाजी बिष्ट भन्छन्, ‘देउवा र पीएल सिहंले त चियाको बाँकी तिरे । अरुको नाम चुरोटको खोलमा टिपेको थिएँ, अब तिर्दैनन् भनेर फालिदिएँ ।’ २३ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परिसरमा ५७ वर्षअघि खुलेको एउटा पसल छ । सुपारी चपाइरहेका चश्माधारी नानीकाजी बिष्ट पसलमा भेटिन्छन्, जसले त्रिविका विद्यार्थी, अध्यापक, […]