विराटनगरमा दाहाल–नेपाल समूहका नेता कार्यकर्ताले चिया पसलमा पनि ताेडफाेड गरे

माेरङ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे दाहाल–नेपाल समूहका नेता कार्यकर्ताले बिहीवार हड्तालकाे समयमा विराटनगर महानगरपालिका अगाडि रहेको एक चिया पसलमा तोडफोड गरेका छन् । दाहाल–नेपाल समूहका नेता तथा पूर्वसांसद शिवकुमार मण्डल नेतृत्व र जिल्ला सचिव गणेश उप्रेतीसमेत रहेको टोलीले चिया पसल तोडफोड गरेको हो ।  विराटनगर महानगरपालिका २ महानगरको कार्यालय अगाडि रहेको प्रमोद चिया पसलमा ताेडफाेड भएकाे हाे । पहिला चिया पसल खोल्न भनिएको तर पछि तिनै व्यक्तिले पसल खोलिएको पसलमा पछि फर्किएर तोडफो...

सम्बन्धित सामग्री

अनलाइन र इन्टरनेट सेवाले पुस्तकालयलाई प्रभावित बनाउँदै

मोरङ – विराटनगरमा रहेका अधिकांश पुस्तकालय क्षेत्र समयानुकूल रुपान्तरण हुन नसक्दा पाठकको अभावमा एक्लिँदै गएको छ। महानगरभित्र दुई दशक अघिसम्म पुस्तकालयको आफ्नै वजन थियो। युवा र वृद्धहरूको बिहानको चिया चुस्की र बेलुकाको समय पुस्तकालयमा रहेका पुस्तक अध्ययनमा समय बित्ने गथ्र्याे। तर, अहिले पुस्तकालयमा समय कटाउनसमेत कर्मचारीदेखि पदाधिकारीलाई हम्मेहम्मे पर्ने गरेको छ। विराटनगर–७ स्थित बुद्ध मिलन […]

नेकपा एसबाट मोरङका कुन ठाउँमा कसको चर्चा?

विराटनगर : स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै यतिबेला देशै चुनावमय भएको छ। शहर आसपास रहने नेता तथा कार्यकर्ता चुनावी अभियान लिएर गाँउ फर्किन थालेका छन्।घरदेखि चिया पसलसम्म कुन दलले कुन पद पाउने भन्ने चर्चा र बहसको विषय बन्दै गएको छ। यस्तै पछिल्लो समय मोरङमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट विराटनगर महानगरपालिकाको नेतृत्वको बाघडोर सम्हाल्न को जाने भन्ने विषयमा चर्चा चलिरहेको छ।  मेयर पदका लागि एकीकृत समाजवादीबाट जिल्लादेखि केन्द्रीय नेता समेतको दाबी रहेको छ।विराटनगरमा कस

विराटनगरको चिया पसलमा प्रचण्ड-माधव समूहको तोडफोड

२२ माघ, विराटनगर । बन्दको उल्लंघन गरेको भन्दै विराटनगरमा नेकपा प्रचण्ड माधव समूहका कार्यकर्ताले चिया पसलमा तोडफोड गरेका छन् । बन्दको बेला चिया पसल खोलेको भन्दै उनीहरुले विराटनगर महानगरपालिका–२ स्थित चिया पसल बिहीबार दिउँसो साढे १२ बजे तोडफोड गरेका हुन् । तोडफोडका क्रममा समोसा पकाउन तयारी अवस्थामा राखिएको तेल कराही घोप्टिँदा तातो तेलको छिट्टाले पसल […]