जुम्लामा ‘चिया बाजे’ नामले परिचित छन् ६७ वर्षीय काशीराम

जुम्ला चन्दननाथ नगरपालिका -२ का काशीराम भण्डारी र देवीकन्या भण्डारीले चलाएको चिया पसल निकै लोकप्रिय छ। यहाँ बिहानै देखि बेलुकी अबेर सम्म चिया पिउनका लागि ग्राहक आइपुग्छन्।...

सम्बन्धित सामग्री

सुगम जिल्ला भनेर परिचित चितवनको हात्तीवाङ्ग र हपनीमा अझै पुगेन विद्युत

तपाईँलाई पत्यार नलाग्न सक्छ ! चितवनका बासिन्दा अझै पनि टुकी बत्तीको भरमा बस्न बाध्य छन् । किनकि चितवन सुगम जिल्ला भनेर परिचित छ । तर चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको पहाडी दुर्गम बस्तीका स्थानीयले अझै विद्युत उपयोग गर्न पाएका छैनन् । इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ का लागि चार वर्षअघि ठेक्का लागे पनि ठेकेदारले […]

नेपाल भित्रियो ताइवानको परिचित बाण्ड ‘प्रोमेट’

नेपाली बजारमा भिभो मोबाइल लगायत एंकर र नोइज जस्ता मोबाइल उपकरणको आयातकर्ता र वितरक सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले आफ्ना ग्राहकहरु समक्ष उच्च गुणस्तरीय उपकरणको पहुँच बढाउनका निम्ति ताइवानको परिचित ‘प्रोमेट’ बाण्डका उत्पादन नेपाल भित्रिएको छ ।  सन् २०१७ मा स्थापना भएसँगै नेपाली बजारमा प्रवेश गरेको सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले मोबाइल तथा अन्य...

मुलुकलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन बाघ महत्वपूर्ण: माधव नेपाल

'नेपाललाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन बाघ पनि महत्वपूर्ण भएकाले यसको संरक्षण गर्नु आवश्यक छ, बाघको संरक्षणका लागि वन क्षेत्रको विकास गर्नुपर्छ, यसका लागि प्रकृति संरक्षण कोषले पनि ध्यानदिनुपर्छ', अध्यक्ष नेपालले भने।...

सुन्धाराको नामले परिचित कान्छो लुँहितीकाे दुरावस्था

‘स्वस्तीश्री सम्वत् १८८५ साल मिति फाल्गुण वदि ७ रोज ५ का दिन श्री ५ महारानी ललितत्रिपुरासुन्दरी देवीले धारो बनाई श्रीकृष्णार्पण गर्नुभयो शुभम्’ उल्लेख गरिएको पुरातात्विक महत्वको लुँ हिति हो ।

मोदीको भ्रमणले लुम्बिनीलाई विश्वभर थप परिचित तुल्याउँछ : प्रम देउवा

भैरहवा- प्रधानमन्त्री शेर बहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले भगवान गौतमबुद्धको जन्मस्थललाई विश्वभर थप परिचित तुल्याउन मद्दत पुगेको बताएका छन् । २५६६ औँ बुद्धजयन्तीको मूल समारोहलाई लुम्बिनीमा सम्बोधन गर्दै  प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्रीको विगतको मुक्तिनाथ, पशुपतिनाथ, जनकपुर लगायतका भ्रमणले दुवै देशका जनता बीचको सांस्कृतिक सम्बन्ध थप बलियो भएको बताए । मोदीको भ्रमणले दुई […]

शाहवंशीय राजाहरूको उद्गमस्थलको रुपमा परिचित लमजुङ दरबार ओझेलमा

पर्यटकीय गन्तव्यको रूपमा सम्भावना रहेको लमजुङको गाउँ शहरस्थित ऐतिहासिक लमजुङ दरबार ओझेलमा परेको छ । शाहवंशीय राजाहरूको उद्गमस्थलको रूपमा परिचित गाउँशहर दरवार र सँगै रहेको कालिका मन्दिर सम्वर्द्धन र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । ऐतिहासिक लमजुङ दरबारसँगै रहेको कालिका मन्दिर धार्मिक पर्यटकीय गन्तव्य हो । गाउँशहरमै रहेको काउलेपानी पछिल्लो समय नेपालकै उत्कृष्ट होमस्टे गाउँ घोषणा भएको छ ।मन्दिरमा आउने भक्तजन र होमस्टेमा दैनिक पर्यटकको घुइँचो लागे पनि पर्यटकको रोजाइमा दरबार नपर्दा प्रवर्द्धनक

तस्वीर : ‘हाइड्रो भिलेज’ कोे रुपमा परिचित नारच्याङको बेंसीगाउँ

‘हाइड्रो भिलेज’को रुपमा परिचित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङको बेंसीगाउँ र सँगै मिस्त्रीखोला जलविद्युत् आयोजनाको विद्युत् गृहको संरचना । तस्वीर : रासस

‘व्यासभूमिलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने अभियानमा लागौँ’

कृष्ण न्यौपाने- दमौली : चार वेद अठार पुराणका रचयिता व्यासको जन्मभूमि दमौलीलाई अन्तर्राष्ट्रिय स्तरसम्म परिचित गराउने अभियानमा सबै लाग्नुपर्नेमा जोड दिइएको छ। व्यास अवतरण दिवस एवं गुरुपूर्णिमाको अवसरमा व्यास नगरपालिकाले आज आयोजना गरेको कार्यक्रमका वक्ताहरुले हिन्दुहरुको आस्थाको थलो व्यासभूमिको थप प्रचारप्रसार आवश्यक रहेको बताए। सो अवसरमा गण्डकी प्रदेशसभा सदस्य सरिता…

तस्वीर : पहाडकी रानी नामले परिचित पर्यटकीय नगरी बन्दीपुर

पहाडकी रानी नामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुर । कोभिड जोखिम बढेपछि बाहिरी जिल्लाका पर्यटकलाई बन्दीपुर बजारमा प्रवेश रोक लगाइएको छ । तस्वीर : रासस