काठमाडौं । पूर्वमन्त्री प्रभु साहले संविधान पुनर्लेखन आवश्यक रहेको बताएका छन । आईतबार संविधान दिवसको दिन सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वमन्त्री साहले संविधानमा रहेका विभिन्न खाले गम्भीर त्रुटीहरुको कारण देशमा राजनीतिक संकट गहिरिदै गएको बताएका छन् । लोकतन्त्र, राष्ट्रियता, स्थायित्व एवं समृद्धिको आमजनताको चाहना मुख्यतः जनयुद्ध र जनआन्दोलनको माग अनुरुप संविधानको पुनर्लेखन गरि देशलाई सहि दिशा […]
The post संविधानको पुनर्लेखन गरौँ : प्रभु साह appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.