उपनिर्वाचन गराउन सरकार र निर्वाचन आयोग असक्षम : प्रभु साह

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री प्रभु साहले संविधान अनुसार उपनिर्वाचन गराउँन नसक्नु सरकार र पाँच दलीय गठबन्धनको असक्षमता रहेको बताएका छन् । मधेस प्रदेशको धनुषा जिल्लामा पुगेका नेता साहले बिभिन्न पालिकामा पार्टी नेताकार्यकर्तासंग भेटघाट गर्दै यस्तो बताए । संविधान अनुसार प्रतिनिधि सभा र प्रदेश सभामा रिक्त रहेको ठाउँमा ६ महिनाभित्र […] The post उपनिर्वाचन गराउन सरकार र निर्वाचन आयोग असक्षम : प्रभु साह appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

निर्वाचन आयोग दलको लंगौटी बन्दा लोकतन्त्र कमजोर भयो : प्रभु साह

गौर। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् पूर्व मन्त्री प्रभु साहले निर्वाचन आयोग राजनीतिक दलको लंगौटी भएको बताएका छन् । रौतहटको कटाहरिया नगरपालिकाको जमुनियामा आजपाले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले निर्वाचन आयोगले आफ्नो साख जोगाउन नसक्दा देशमा लोकतन्त्र कमजोर बनेको जीकिर गरे । संवैधानिक आयोगको रुपमा रहेको निर्वाचन आयोग आफै […] The post निर्वाचन आयोग दलको लंगौटी बन्दा लोकतन्त्र कमजोर भयो : प्रभु साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सांसद पद पुनर्वहालीको माग गर्दै पूर्वमाओवादीका चार नेता सर्वोच्च अदालतमा

प्रतिनिधि सभा सदस्य पुनर्वहालीको माग गर्दै नेकपा माओवादीबाट निर्वाचित भएर कारवाहीमा परेका चार पूर्व सांसद सर्वोच्च अदालत गएका छन् ।  माओवादी केन्द्रले सांसदबाट कारवाही गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।  पार्टी छाडेर एमालेमा प्रवेश गरेको भन्दै माओवादीले उनीहरूलाई सांसदबाट हटाएको थियो । यसअघि उनीहरू माओवादी पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोग गएका थिए । निर्वाचन आयोगले उनीहरूको निवेदन खारेज गरिदिएको थियो ।  माओवादी छाड...

पूर्व माओवादी नेताहरु आज निर्वाचन आयोग जाँदै

काठमाडौं :  नेकपा माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाएका पूर्व माओवादी नेताहरु निर्वाचन आयोग जाँदै छन्।टोपबहादुर रायमाझीको नेतृत्वमा पूर्व माओवादी नेताहरु प्रभु साह, मणि थापा र गौरीशंकर चौधरी आज ११ बजे निर्वाचन आयोग जान लागेका हुन्। लेखराज भट्ट भने विरामी भएका जान नसक्ने स्वकिय सचिव हितेश ओझाले थाहाखबरलाई जानकारी दिए। उनले भट्टलाई युरिक एसिडको समस्या भएका कारण जान नसक्ने बताए।उनले भट्टका तर्फबाट आफु जान लागेको जानकारी दिए।  अधिवक्ता सरोज बुढाथोकीले माओवादी केन्द्र दल दर्ता खारेज

पूर्व माओवादी नेताहरु निर्वाचन आयोग जाँदै

काठमाडौं । एमालेमा लागेका पूर्वमाओवादी नेताहरु निर्वाचन आयोग जान लागेका छन् । टोपबहादुर रायमाझीको नेतृत्वमा पूर्वमाओवादी नेताहरु प्रभु साह, मणि थापा र गौरीशंकर चौधरी आज ११ बजे निर्वाचन आयोग जान लागेका हुन् ।लेखराज भट्ट भने विरामी भएका जान नसक्ने पूर्व माओवादी नेता मणि थापाले बताए । अधिवक्ता सरोज बुढाथोकीले बुधबार आयोगमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दल दर्ता खारेजीको मागसहित निवेदन दर्ता गराएका थिए । थापाले रातोपाटीलाई भने, 'हामीले निवेदन दर्ता गराएका थियौं । आयोगले के

माओवादी केन्द्र खारेजीको माग गर्दै बादल समूह निर्वाचन आयोग जाने

न्युज अफ नेपाल, काठमाडौं । माओवादी केन्द्र खारेजीको माग गर्दै पूर्व माओवादी नेताहरु निर्वाचन आयोग जाने भएका छन् । महाधिवेशनसमेत नगरेको पार्टीले आफूहरुलाई कारबाही गर्न नमिल्ने भन्दै पूर्व नेताहरु निर्वाचन आयोग जान लागेका हुन् । एमाले र माओवादी केन्द्र अलग भएसँगै रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, मणिचन्द्र थापा, दाबा लामालगायत एमाले प्रवेश […]

माओवादी केन्द्र खारेजको माग गर्दै बादलसहितका नेता निर्वाचन आयोग जाँदै

काठमाडौँ। नेकपा माओवादी केन्द्र खोरेजीको माग गर्दै माओवादीका पूर्व नेताहरू निर्वाचन आयोग जाने भएका छन् । स्रोतका अनुसार नेकपा माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै बादलसहितका पूर्व नेताहरूले आयोगमा उजुरी दिन लागेका हुन् । माओवादी केन्द्रले पार्टी परित्याग गरेर नेकपा एमालेमा गएको भन्दै रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह लगायतलाई कारबाही गरेको […]

टोपबहादुर रायमाझी र प्रभु साह किन पुगे निर्वाचन आयोग ?

काठमाडौं । पूर्वमन्त्रीसमेत रहेका पूर्वमाओवादी नेताहरू टोपबहादुर रायमाझी र प्रभु साह शुक्रबार निर्वाचन आयोग पुगे ।  उनीहरूपछि माओवादीका नेताहरू दिनानाथ शर्मा, रामनारायण बिँडारी, लिलामणि पोखरेल र मुक्ति प्रधान पनि आयोग पुगेका थिए । तर, उनीहरू छुट्टाछुट्टै कामले आयोग पुगेका हुन् । पूर्वमाओवादीका नेताहरू माओवादी केन्द्रले आफूहरूलाई गरेको कारबाहीको विवरण लिन आयोग पुगेका...

टोपबहादुर रायमाझी र प्रभु साह अदालत जाने तयारी गर्दै

काठमाडौं, २ असार । पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी र प्रभु साह आज निर्वाचन आयोग पुगे । उनीहरुले आयोगमा पुगेर आफूहरुमाथि कारबाही गरेको आधारका अलावा माओवादी केन्द्रको अद्यावधिक विवरणबारे जानकारी मागेका छन् । आयोगमा पुगेर उनीहरुले कानुनसम्मत तरिकाले माओवादी केन्द्र चलेको छ कि छैन ? माओवादी केन्द्रको आधिकारिक केन्द्रीय समिति के छ ? भनी प्रश्न गरेका थिए […]