पोखरा । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अहिलेको संविधान र कानून भगौडा पूँजीवादी व्यवस्थाको पृष्टपोषक रहेको बताएका छन् । पोखरामा आज आजपाको गण्डकी प्रदेश स्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले दलीयतन्त्र र मुठीभरका नेताहरुकारण नेपालको आर्थिक, राजनीतिक अवस्था कमजोर हुदै गएको बताए । नेपाली श्रमिकको पक्षमा यहाँ सरकार र नेता […]
The post अहिलेको संविधान भगौडा पूँजीवादीकै पक्षमा : प्रभु साह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....