काठमाडौं, ३० फागुन । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले अहिलेको संविधान नै असफल भएको दाबी गर्दै यो संविधान बनाउनेहरुले माफी माग्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतमाथिको प्रस्तावमा भाग लिने क्रममा सांसद साहले यस्तो माग गरेका हुन् । उनले नेपालको संविधान २०७२ लाई छद्यमभेषी र ठग्ने […]