वीरगंज । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री प्रभु साहले संविधान अनुसार समयमा उपनिर्वाचन नगराउनु सरकारको असक्षमता रहेको बताएका छन् । मंगलबार बीरगंजमा एमालेको आठौँ पर्सा जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता साहले हारको डरले गठबन्धन सरकारले उपनिर्वाचन नगराएको बताए । विभिन्न जालझेल तथा षड्यन्त्रपूर्ण ढंगले परमादेशबाट आएको सरकार जनतामाझ जानबाट डराएको पुष्टि […]
The post हार्ने डरले गठबन्धन सरकारले उपनिर्वाचन गराएन : प्रभु साह appeared first on राजधानी राष्ट्रिय दैनिक.