‘तपाईंको संघर्ष तपाईंको पहिचान बनाउन नदिनुहोस्’

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले आफ्नो संघर्ष आफ्नो पहिचान बनाउन नदिन सुझाव दिएकी छिन् । मे महिनालाई मानसिक स्वास्थ्य महिनाको रूपमा लिइन्छ । मानसिक स्वास्थ्य महिनाको अन्तिम दिनमा नम्रताले यसो भनेकी हुन् ।  “मे मानसिक स्वास्थ्य जागरुकता (अवेयरनेस) महिना हो, र अन्तिम दिनमा म मेरा डिप्रेसन विरुद्धको लडाईं हारेका मेरा प्रियजनहरूलाई...

सम्बन्धित सामग्री

इलाम-२ मा हुने उपनिर्वाचनमा पहिचान पक्षधरहरूका साझा उम्मेदवार थेगिम

प्रदेशको नाम कोशी राखिएपछि संघर्षरत प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले इलाम- २ मा हुने उपनिर्वाचनका लागि साझा उम्मेदवार तय गरेका छन् ।

कोशी : प्रदेश सरकार र पहिचान पक्षधरबीच वार्ता हुने

विराटनगर : कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच वार्ता हुने भएको छ।गत वर्ष फागुन १७ गते तत्कालीन प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचानको आधारमा नामकरण हुनुपर्ने मागसहित सडक आन्दोलनमा उत्रिएका पहिचान पक्षधर वार्तामा बस्ने भएका हुन्।पुनःनामकरण संघर्ष समितिको आज (बुधवार) बसेको बैठकले वार्तामा आउने निर्णय भएको संघर्ष समितिका संयोजक  डकेन्द्रसिंह थेगिमले जानकारी दिए।  थेगिमका अनुसार वार्ता भोलि (बिहीवार) हुने भएको छ।‘भर्खर हामीले बैठक सम्पन्न गरेका छौँ, सरकारले वार्ताको लागि आह्वान गरेक

धनकुटाबाट पहिचान पक्षधर नौजना पक्राउ

धनकुटा : धनकुटाबाट पहिचान पक्षधर नौजना आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।नेकपा एमालेले शुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को प्रतिरोध स्वरूप यातायात बन्द गराउन पुगेका र शंकास्पद अवस्थामा रहेका १ नम्बर प्रदेश संघर्ष समिति संखुवासभा संयोजक वीरेन्द्र खारा राई, किरात राई यायोख्खा संखुवासभा सचिव उमाकुमारी राई, १ नम्बर प्रदेश संघर्ष समिति संखुवासभा अध्यक्ष कर्वि राई, किराँत राई, धनकुटा अध्यक्ष उद्धवमणि राई, किराँत याक्थुङ चुम्लुङ धनकुटा अध्यक्ष कम

पहिचान पक्षधरद्वारा ‘पहिचानका लागि युवा’ घोषणा

विराटनगर : प्रदेशको पुनः नामकरण संघर्ष समितिले पहिचानको लागि युवा घोषणा गरेको छ।आज (शुक्रबार) विराटनगरस्थित संगम पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरी संघर्ष समितिले पहिचानका लागि युवा घोषणा गरेको हो।फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै प्रदेशको नाम पहिचानको आधारमा राखिनुपर्ने माग राख्दै सडक आन्दोलनमा छन्। आन्दोलनका क्रममा चैत्र ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते भएको लिम्बूको १० गते उपचारका क्रममा मृत्यु भएको थियो।लिम्बूलाई सरकारले सहिद घोषणा समेत गरिसकेको छ। सोही दिनको शोकलाई शक्तिमा

पहिचान पक्षधर आन्दोलनकारीले बनाए ‘किराँत फोर्स’

प्रदेशको नाम ‘कोशी’ खारेजी र पहिचानको आधारमा नाम माग्दै आन्दोलनरत पहिचान पक्षधरले खोटाङमा किराँत फोर्स गठन गरेका छन् ।  दबाबमूलक आन्दोलन गर्दै आएको संयुक्त संघर्ष समितिले युवा परिचालन उपसमिति संयोजक निर्मल...

अहिले संघर्ष भनेकै समाजमा छुट्टै पहिचान बनाउनु हो : डा. श्रेष्ठ

छाला तथा सौन्दर्य विशेषज्ञ  डा. श्रुजना श्रेष्ठ समाजमा आफ्नो छुट्टै पहिचान बनाउनु नै अहिलेको आफ्नो  संघर्ष रहेको बताउँछिन् । कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकद्वारा बुधबार आयोजित ‘निर्भीक नारी’ को अन्तिम सत्र 'अवरोधहरू छिचोल्दै उडान' मा उनले महिलाहरूले अहिले समाजमा आफ्नो पहिचान बनाउन संघर्ष गर्नु परेको बताएकी हुन् ।

पहिचान पक्षधरबाट ताप्लेजुङमा लखेटिए सांसद इन्द्र आङ्बो

काठमाडौं : कोशी प्रदेशका सांसद इन्द्र आङ्बो ताप्लेजुङबाट लखेटिएका छन्। मंगलबार पाथीभरा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा गठबन्धनको जित भएपछि खुसीयाली मनाउन ताप्लेजुङ पुगेका आङ्बोलाई जाँदाजाँदै पहिचान पक्षधरले लखेटेका हुन्।कोशी प्रदेश नामकरण खारेजी संयुक्त संघर्ष समितिका मोर्चाले सांसद आङ्बोलाई कालो झण्डा देखाउनुका साथै उनी चढेको गाडी तोडफोड गरेको जनाइएको छ। पहिचान पक्षधरहरुले उनी चढेको गाडी पछ्याउँदै गरेको एउटा भिडियो सार्वजनिक भएको छ।उक्त भिडियोमा उनको ज्यान मार्ने धम्कीसमेत दिएको सुनि

काठमाडौंको सुकुमबासी बस्ती हटाउन माग गर्दै प्रदर्शन

उपत्यकाबासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले सही सुकुमबासीको पहिचान गरी व्यवस्थापन गर्न माग गर्दै प्रदर्शन गरेको छ। मंगलबार समितिले सुकुमबासीको नाममा भइरहेको राजनीति र दादागिरी अन्त्य गर्न माग गर्दै महानगरको...

प्रदेश २ को ग्रेटर पहिचान भनेकै ‘मधेस’ होः जितेन्द्र सोनल

काठमाडौं, ९ पुस । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनलले प्रदेश २ को पहिचान नै ‘मधेस’ भएकाले त्यही नाम राख्नुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सोनलले भने, “राज्यसँगको हाम्रो संघर्ष र लडाइँ पहिचानमा आधारित छ । हाम्रो संघर्षको महत्त्वपूर्ण मुद्दा […]

मल्ल के सुन्दरको नेपाल भाषाको उपन्यास 'सेप्टेम्बर १७' सार्वजनिक

उपन्यासमा पहिचान खोज्दै गरेका नेपाली मूलका अमेरिकी सैनिकको कथा छ। यसले अमेरिकाको अनाथालयमा हुर्केका नेपाली मूलकी आमाका सन्तानले आफ्नो पहिचान खोज्न गरेका संघर्ष र यात्राको कथा भन्छ।