प्रदेश २ को ग्रेटर पहिचान भनेकै ‘मधेस’ होः जितेन्द्र सोनल

काठमाडौं, ९ पुस । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र सोनलले प्रदेश २ को पहिचान नै ‘मधेस’ भएकाले त्यही नाम राख्नुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सोनलले भने, “राज्यसँगको हाम्रो संघर्ष र लडाइँ पहिचानमा आधारित छ । हाम्रो संघर्षको महत्त्वपूर्ण मुद्दा […]

सम्बन्धित सामग्री

लोसपा प्रदेश २ अध्यक्षमा सोनल

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश २ अध्यक्ष जितेन्द्र सोनल मनोनित भएका छन् । लोसपाको शनिबार बसेको केन्द्रीय कार्यसमितिको सिफारिसमा उनलाई प्रदेश २ को अध्यक्षमा मनोनित गरिएको हो ।

लोसपा प्रदेश २ को संसदीय दलको नेतामा सोनल निर्वाचित

जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल निर्वाचित भएका छन् । सोमबार दिउँसोदेखि चलेको बैठकमा सर्वसम्मतको प्रयास सफल हुन नसकेपछि पार्टीको शीर्ष नेतृत्वको उपस्थितिमा अबेर राति भएको मतदानबाट सोनल दलको नेतामा निर्वाचित भएका हुन् । जनता समाजवादी पार्टीबाट १६ जना प्रदेश सांसद लोसपामा आएकोमा सो मध्ये ९ जनाले सोनलको […]

लोसपा प्रदेश २ को संसदीय दलको नेतामा सोनल

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन्।

लोसपा प्रदेश २ संसदीय दलको नेतामा सोनल

लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश २ संसदीय दलको नेतामा जितेन्द्र सोनल निर्वाचित भएका छन् । सोमबार जनकपुरधाममा  बसेको लोसपा संसदीय दलको बैठकले सोनललाई संसदीय दलको नेतामा निर्वाचित गरेको हो । ...

प्रदेश २ : लोसपाको संसदीय दलको नेतामा सोनल चयन

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन् । जनकपुरधाममा हिजो (सोमबार) बसेको लोसपा संसदीय दलको बैठकले नेता चयन गरेको हो । बैठक सर्वसम्मत रुपमा सोनललाई दलको नेता चयन गरेको सांसद परमेश्वर साहले जानकारी दिए । संसदीय दलको नेता चयन गर्न हिजो (सोमबार) बिहानैदेखि बैठक बसेको […]

जितेन्द्र सोनल भए लोसपाको प्रदेश २ मा संसदीय दलको नेता

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को प्रदेश २ मा संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन्।सोमबार दिउँसोदेखि बसेको संसदीय दलको बैठकमा सर्वसम्मतको प्रयास असफल भएपछि लोसपा अध्यक्ष महन्थ ठाकुरले अबेर रातिसम्म सबै सांसदलाई एक्लाएक्लै बोलाएर उनीहरुको राय (मत) बुझेका थिए।जसअनुसार सोनलको पक्षमा ९ सांसदले मत दिए भने प्रदेश सांसद उपेन्द्र महतोको पक्षमा ६ सांसदले मत दिए। एक जनाले तटस्थ बस्ने बताएका थिए।त्यसपछि सोनल संसदीय दलका नेतामा चयन भएको निर्णय लोसपाका वरिष्ठ नेता र

प्रदेश २ : लोसपाको संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन

नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेश २ मा जितेन्द्र सोनललाई संसदीय दलको नेता चयन गरेको छ । सो पार्टीको सोमबार रातिसम्म बसेको संसदीय दलको बैठकले प्रदेश २ को संसदीय दलको नेतामा सोनललाई चयन गरेको हो ।सहमतिको प्रयास विफल भएपछि निर्वाचनमार्फत लोसपाको संसदीय दलको नेता चयन गरिएको हो । सोनलसँग उपेन्द्र महतोले चुनावी प्रतिस्पर्धा गरेका थिए । १६ सांसदमध्ये सोनलले ९ मत हासिल गरे भने महतोले ६ मत पाए । एक मत बदर भएको थियो ।सोनल यसअघि साविकको राजपा नेपालका प्रदेश २ संसदीय दलको नेता थिए । उनी प्र

मोटरसाइकलमा मधेस भवनबाट बाहिरिए सोनल

प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीबाट आइतबार राति पदमुक्त भएपछि जितेन्द्र सोनल सोमबार मोटरसाइकल चढेर मधेस भवनबाट बाहिरिएका छन्।...

प्रदेश-२ मा जसपाका महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्री बर्खास्त

काठमाण्डौ – प्रदेश-२ का एक मन्त्री र तीन राज्यमन्त्री पदमुक्त भएका छन् । मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुर पक्षका मन्त्री र राज्यमन्त्रीलाई हटाउनुभएको हो ।  जसपा संसदीय दलको बहुमत सदस्यले दल नेतामा चयन गरेकै दिन मुख्यमन्त्री राउतले भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पलकुमारी झा, उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई हटाउनुभएको हो ।  पार्टीभित्र विवाद रहँदारहँदै केन्द्रमा म...

उच्च ज्वरो देखिएपछि प्रदेश २ का भौतिक मन्त्री सोनल होम आइसोलेसनमा

वीरगंज : प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल अस्वस्था भएपछि होम आइसोलेनसमा बसेका छन्। दुई दिन अस्वस्था रहेका उनी चिकित्सकको निगरानीमा होम आइसोलेनमा बसेका हुन्। सोनललाई उच्च ज्वरो र रुघाखोकीसमेत देखिएको उनका स्वकीय सचिव रमेश सर्राफले जनाए। 'भौतिक पूर्वाधार बिकास मन्त्री मा. जितेन्द्र सोनलजी  उच्च ज्वरो रुघाखोकी…