जसपा र नेकपा एकीकृत मार्क्सवादीबीच पार्टी एकता

१७ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी पार्टीबीच एकता घोषणा भएको छ । शुक्रबार आयोजित कार्यक्रममा दुवै पार्टीका शीर्ष नेताहरुले एकता घोषणा गरेका हुन् । पार्टी एकताले उत्पीडित, राष्ट्रियता, महिला र शिल्पी समुदायको मुक्ति आन्दोलनलाई शक्ति प्रदान गर्ने बताएका छन् । कार्यक्रममा जसपा अध्यक्ष महन्थ ठाकुरले देशमा भइरहेका […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री गुमाउँदै मधेसवादी

२०७४ को निर्वाचनमा तत्कालीन समाजवादी र राजपा मिलेर निर्वाचन लडेका थिए । पछि, पार्टी एकता नै गरी जसपा भयो । गत निर्वाचनमा राम्रो परिणाम ल्याएको त्यही जसपा विभाजन भएर दुई समूहमा विभाजित छ ।जसपा नेतृत्व उपेन्द्र यादव र लोसपा महन्थ ठाकुरले नेतृत्व गरिरहेका छन् । मधेस प्रदेश मुख्यमन्त्री लालबाबु राउत पूरै कार्यकाल सत्तामा रहे । सुरुमा राजपाको सहयोगमा र पछि जसपा विभाजन भएपछि कांग्रेस, माओवादी, एकीकृत समाजवादीको सहयोगमा मुख्यमन्त्रीमा रहिरहे ।पछिल्लो समय जसपा एमाले नेतृत्वको गठबन्धनमा सहभागीपछि प्रधानम

पार्टी एकता गरेको एक वर्षमै फुटको अवस्था आउनु दुःखद् : नेता महतो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी एकता गरेको एक वर्षमा नै फुटको अवस्था आउनुमा दुःख व्यक्त गरेका छन् । आधिकारिकता विवादमा सुनुवाई गरिरहेको निर्वाचन आयोगमा सनाखतका लागि पुगेका महतोले भने, ‘यो प्रयोजनका लागि उपेन्द्रजीको पार्टी बचाइदिएको थिएन । शोषण उत्पीडनमा परेका जनतालाई अधिकार दिन पार्टी एकता गरेका थियौं ।’ उपेन्द्र […]

जसपा विवाद आधिकारिक को ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजन निश्चित भएस“गै अगामी रणनीति तय गर्न शीर्षनेता आन्तरिक छलफलमा जुटेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पार्टी एकता नगरी छु्टिने निष्कर्षमा पुगेपछि निर्वाचन आयोगले यसबारे फैसला भोलि सोमबार गर्दैछ । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि […] The post जसपा विवाद आधिकारिक को ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

आयोगको इजलास : उपेन्द्रलाई जसपाको जिम्मा !

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगले पार्टी एकता हुँदाको बखतका केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ जनालाई सनाखतका लागि उपस्थित हुन निर्देशन दिएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशचन्द्र...

प्रदेश २ को जसपा संसदीय दलको नेतामा लालबाबु राउत चयन

धनुषा – जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदेश २ संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउत चयन हुनुभएको छ । पार्टी एकता भएको एक वर्षपछि राउत बहुमत सांसदको हस्ताक्षरसहित संसदीय दलको नेता चयन हुनुभएको हो । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र सङ्घीय समाजवादी पार्टीबीच २०७७ वैशाख ८ गते एकता भएको थियो । केन्द्रमा महन्थ–राजेन्द्र महतो र उपेन्द्र यादवको विवादले केन्द्रमा पार्टी विभाजनको सङ्घारमा पुगेका बेला प्रदेश २ मा बहुमतबाट दलको नेता चयन र विधानसमेत पारित भएको छ । जसपाका एक जना अध्यक्ष या...

प्रधानमन्त्रीकै टुंगाे छैन, तर पार्टी फुटाएर मन्त्री बन्न मरिमेट्दै जसपा

काठमाडौं : संसद्मा चौथो दलको रुपमा उदाएको जनता समाजवादी पार्टी (जसपा) विभाजनको डिलमा छ। पार्टी एकता प्रक्रियाले पूर्णता पाउनुअघि नै जसपा फुट्ने तरखरमा छ।  प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरन्तरता दिने या बहिर्गमन गरेर अघि बढ्ने भन्ने विवादले अन्ततः विभाजनको चरणमा पुगेको होे। जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो (साविक राष्ट्रिय जनता पार्टी, राजपा) खेमाले ओली सरकार निरन्तरताको पक्षमा उभिरह्यो। तर, अर्का अध्यक्ष उपे

बाबुराम भट्टराईको आग्रह- ओलीको भ्रममा नपरौं, पार्टी एकता जोगाऔं

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पार्टी एकता जोगाउन पार्टीका नेताहरुलाई अपिल गरेका छन्।

उत्कर्षतिर जसपा विवाद, दुवै पक्ष बहुमत जुटाउने होडमा

काठमाडौं : शिर्ष नेताहरुको विवादका कारण जनता समाजवादी पार्टी (जसपा) विभाजनको डिलमा पुगेको छ। पार्टी एकता भएको एक बर्ष बित्न नपाउँदै जसपा विभाजनको बाटोमा लागेकोे हो। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेदेखि कतापट्टि लाग्ने भन्ने बिषयले बीजारोपण गरेको विवाद अहिले विभाजनको संघारमा आइपुगेको छ। पार्टीभित्रको विवाद उत्कर्ष तर्फ धकेलिरहेका बेला अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले आफू पक्षको सांसदहरुको उपस्थितिमा नेता महतोलाई संसदीय दलको नेता

एकीकरणको १० महिना बित्दा पनि दल बन्न सकेन जसपा नेपाल

काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको अढाई वर्षमै पार्टी एकता ध्वस्त भयो । पार्टीमा विधि, विधान, लोकतान्त्रिक अभ्यास र राजनीतिक संस्कारको कमीका कारण यस्तो दुर्घटना भएको चर्चा चलिरहेको समयमा जनता समाजवादी पार्टीभित्र पनि गुटगत राजनीति हावी हुन थालेको छ ।तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरण भइ जनता समाजवादी पार्टी (जसपा) नेपाल गठन भएको १० महिनाभन्दा बढी भइसक्यो । तर आन्तरिक विवादका कारण समायो