काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको अढाई वर्षमै पार्टी एकता ध्वस्त भयो । पार्टीमा विधि, विधान, लोकतान्त्रिक अभ्यास र राजनीतिक संस्कारको कमीका कारण यस्तो दुर्घटना भएको चर्चा चलिरहेको समयमा जनता समाजवादी पार्टीभित्र पनि गुटगत राजनीति हावी हुन थालेको छ ।तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरण भइ जनता समाजवादी पार्टी (जसपा) नेपाल गठन भएको १० महिनाभन्दा बढी भइसक्यो । तर आन्तरिक विवादका कारण समायो