बाबुराम भट्टराईको आग्रह- ओलीको भ्रममा नपरौं, पार्टी एकता जोगाऔं

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पार्टी एकता जोगाउन पार्टीका नेताहरुलाई अपिल गरेका छन्।

सम्बन्धित सामग्री

दाहालको माकुरी जालमा जहिल्यै बाबुराम

२०४८ सालमा नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र) बनेपछि बाबुराम भट्टराई र पुष्पकमल दाहाल एउटै पार्टीमा जोडिए।...

माओवादीसँग पार्टी एकता गर्नेगरी अगाडि बढे बाबुराम

काठमाडौं, १९ पुष । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्नेगरी अगाडि बढेका छन्। सो पक्रियाका लागि उनले पुष २४ गते पार्टीको राजनीतिक समितिको बैठक बोलाएका छन्। उक्त बैठकमा पार्टीको आगामी रणनीति, आवश्यक कार्ययोजना तथा समसामयिक राजनीतिक विषय र माओवादीसँगको एकताको बारेमा छलफल हुने बनाइएको छ। नेपाल समाजवादी पार्टीले […]

माओवादी केन्द्रसँग तत्काल पार्टी एकता हुँदैन : बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्र र आफ्नो पार्टीबीच तत्काल एकता नहुने बताएका छन् ।

प्रचण्ड-माधव सहमति: चुनावमा एउटै घोषणापत्र, लगत्तै पार्टी एकता

नेकपा विभाजनपछि अलग राजनीतिक शक्ति बन्न पुगेको माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु आगामी चुनावमा संयुक्त घोषणापत्र र साझा उम्मेदवारी दिने अनि लगत्तै पार्टी एकता गर्न सहमत भएका छन् । त्यो अभियानमा बाबुराम भट्टराई र वामदेव गौतम समेत जोडिनेछन् ।

बाबुरामजी र म सँगै उभिने कुराकाे ठूलाे अर्थ र महत्त्व छ : प्रचण्ड

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको बताउनुभएको छ । आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग चुनावी तालमेलका लागि समझदारी गरेलगत्तै उहाँले सञ्चारकर्मीमाझ यस्तो प्रतिक्रिया दिनुभएको हो । चुनावपछि पार्टी एकता नै हुने गरी त्याे समिति छिट्टै बनाउने सहमति माधव नेपालसँग भएको अध्यक्ष दाहालको भनाइ थियो । उहाँले पार्टी एकताप...

चुनावपछि पार्टी एकता गर्ने विषयमा माधव नेपालसँग समझदारी भइसक्योः प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको बताएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग चुनावी तालमेलका लागि समझदारी गरेलगत्तै उनले सञ्चारकर्मीमाझ यस्तो प्रतिक्रिया दिएका हुन्। चुनावपछि पार्टी एकता नै हुने गरी सो समिति […]

माधव नेपाल र बाबुराम भट्टराईसँग पार्टी एकता गर्नेबारे छलफल भैरहेको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल र बाबुराम भट्टराई नेतृत्वको पार्टीसँग पार्टी एकता र चुनावी मोर्चा बनाउने विषयमा छलफल भैरहेको बताएका छन् । पार्टीको राष्ट्रिय सम्मेलनबारे जानकारी दिन शनिबार ललितपुरको हिमालय होटलमा आयोजित सम्पादकहरूसँगको छलफल कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।माधव नेपाल र बाबुराम भट्टराईसँग गठबन्धमा सँगै रहेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘ माधव नेपाल र बाबुरामजीहरुसँग गठबन्धनमा सँ

माओवादी केन्द्र र विप्लवबीच होला त पार्टी एकता ?

काठमाडौं : नेकपा एमालेसँगको पार्टी एकता भंग भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना पुराना सारथि सम्झिन थालेका छन्। एमालेसँग पार्टी एकता गरेर दुई तिहाइको जनमत पाउँदा समेत केपी शर्मा ओलीसँग कुरा मिल्न नसकेपछि प्रचण्डले पूर्वमाओवादीहरूसँग एकताको प्रयास गरिरहेका छन्। एमालेसँगको विभाजनपछि रामबहादुर थापा बादल, लेखराज भट्टसहितका नेताहरू गुमाएपछि प्रचण्डले नेत्रविक्रम चन्द विप्लव, मोहन वैद्य किरण र बाबुराम भट्टराई लगायतसँग पा

पार्टी एकता कायम राख्दै ओली बहिर्गमनको नीति तय गर्‍याैँ: बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका नेता बाबुरम भट्टराईले पार्टी एकता कायम राख्दै ओली सरकारको बहिर्गमन सुनिश्चित गर्ने कार्यनीति तय गरिएको बताएका छन्।