काठमाण्डाै – निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को विवाद समाधान गर्न कार्यकारिणी समितिका सबै सदस्यको सनाखत गर्ने भएको छ ।आधिकारिकताको विवाद समाधानका लागि आयोगको इजलासले साउन ११ गते तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकता भएर जनता समाजवादी पार्टी बनेकै बखतका ५१ जनालाई आयोगमा उपस्थित गराएर सनाखत गराउने निर्णय गरेको हो । ५१ जनामध्ये जसको पक्षमा बहुमत छ उसैलाई आधिकारिकता दिने आयोगको तयारी छ ।यसअघि नै आफूसँग बहुमत दाबी गरेको उपेन्द्र यादव पक्षले सर्वोच्चको फैसलापछि पाँच जना सदस्य आफूतर्फ...