जसपा विवाद आधिकारिक को ?

  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विभाजन निश्चित भएस“गै अगामी रणनीति तय गर्न शीर्षनेता आन्तरिक छलफलमा जुटेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पार्टी एकता नगरी छु्टिने निष्कर्षमा पुगेपछि निर्वाचन आयोगले यसबारे फैसला भोलि सोमबार गर्दैछ । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि […] The post जसपा विवाद आधिकारिक को ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

जसपा विवाद : महन्थ ठाकुरले किर्ते गरेको उपेन्द्र यादवको आरोप

काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव समूहले अर्का अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगमा बुझाएको पत्र किर्ते गरिएको आराेप लगाएको छ । जसपा अध्यक्ष ठाकुरले २०७७ पुस ७ गतेको बैठकबाट कार्यकारिणी समिति हेरफेर, प्रमाणीकरण र पार्टीको आधिकारिक पत्राचारको अधिकार आफूलाई दिएको माइन्युट सहितको पत्र दर्ता निर्वाचन आयोगलाई बुझाउनुभएको थियो । ठाकुर पक्ष अहिले सरकारमा सहभागी भएको छ भने यादव पक्ष विपक्षी गठबन्धनमा सामेल हुँदै आएको छ ।

जसपा विवाद ढाँचा नपुर्‍याई पत्राचार

काठमाडौं, जेठ २० । विभाजनको मुखमा पुगेको जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता कोसँग रहला भन्ने विषय राजनीतिक चर्चाको विषय बनेको छ। नेता–कार्यकर्ता पनि यसै विषयमा आआफ्ना तर्क अघि सारेर बहस गरिरहेका छन्। महन्थ ठाकुर र उपेन्द्र यादव कित्तामा विभाजित जसपा यतिखेर विभाजनको मुखमा छ। दुवै पक्षले आफू नै आधिकारिक जसपा भएको दाबी गरिरहेका छन्। […]