नेपाल बन निगमका सीईओले सेटिङमा दिए ८० लाखको ठेक्का, नियम विपरीत घरभाडा

नेपाल बन निगमका सीईओ रामेश्वर भट्टराईले ८० करोड रकम बराबरको ठेक्का आफन्तका कम्पनीलाई दिएको पाइएको छ । रातोपाटीलाई प्राप्त पत्रमा सीईओ भट्टराईले एकै व्यक्तिका कम्पनीलाई टुक्रा पारेर ८० लाख बराबरको ठेक्का दिएको पाइएको हो ।भट्टराईले निगमको नाममा रहेको हेटौंडा, वीरगञ्ज, धनगढी र काठमाडौं लगायत स्थानको जग्गा व्यवस्थापन र व्यापारिक भवन निर्माण सम्बन्धमा मास्टर प्लान बनाउन र डिजाइन गर्नका लागि भन्दै आफन्त र एकै कम्पनीका व्यक्तिलाई ठेक्का दिएको पाइएको हो ।२० लाख भन्दा बढी रकमको ठेक्का दिँदा सार्वजनिक खरि

सम्बन्धित सामग्री

डब्ल्युएचओद्वारा नेपाललाई ८० लाख सिरिन्ज प्रदान

विश्‍व स्वास्थ्य संगठन (डब्युएचओ)ले ८० लाख सिरिन्ज नेपाललाई उपलब्ध गराएको छ । राष्ट्रिय कोभिड–१९ खोप अभियानका लागि बिहीबार डब्ल्युएचओका नेपाल प्रमुख डा। राजेश संभाजीराव पाण्डवले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दिपेन्द्र रमण सिंहलाई ८०  लाख  सिरिन्ज हस्तान्तरण गरेका हुन् । डब्ल्युएचआले सहयोग स्वरुप उपलब्ध गराएको सिरिन्जहरु देशभरका स्वास्थ्य केन्द्रहरुमा वितरण गरिनेछ । जसले प्रभावकारी रूपमा खोप कार्यक्रम संचालन गर्न मद्दत गर्ने विश्वास लिइएको छ।

८० लाख ४५ हजार ८४८ पुगे इन्टरनेट सेवा प्रदायकका ग्राहक

गत फागुनसम्म इन्टरनेट सेवा प्रदायकका ग्राहक ८० लाख ४५ हजार ८४८ पुगेका छन् ।  शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार २०७७ साल फागुनसम्म इन्टरनेट सेवा प्रदायकका ग्राहक ८० लाख ४५ हजार ८४८ पुगेका हुन् । आर्थिक वर्ष २०७७/७८ मा ६६ लाख ८२ हजार १०१ ग्राहक रहेकोमा चालु आर्थिक वर्षको फागुनसम्म इन्टरनेट सेवा प्रदायकका ग्राहक ८० लाख ४५ हजार ८४८ पुगेका...

स्थानीय तहमा ३५ हजार जनप्रतिनिधि छान्न एक करोड ८० लाख मतदाता

काठमाडौँ – आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा एक करोड ८० लाख मतदाताले भाग लिन पाउने भएका छन्। ७५३ स्थानीय तहका प्रमुख उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यसहित झण्डै ३५ हजार जनप्रतिनिधि चयनमा एक करोड ८० लाख मतदाता सहभागी हुने विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको हो। शुक्रबार चुनावबारे दलका प्रतिनिधिलाई जानकारी गराउँदै आयोगले […]

सहकारीको रु ८० लाख बढी रकम लिएर अध्यक्ष बेपत्ता

झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल रु ८० लाख बढी रकम लिएर तीन महिनाअघिदेखि फरार रहेका खुलासा भएको छ । दमक–८ निवासी ५२ वर्षीय खनाल गत मङ्सिरदेखि नै सहकारीसहित विभिन्न सात व्यक्तिको रु ८० लाख बढी ऋण रकम लिएर फरार भएका हुन् । उनी गत मङ्सिर २९ गतेसम्ममा कार्यालय आइपुग्छु भन्ने जानकारी रहेकामा हालसम्म पनि कार्यालयको सम्पर्कमा नआएको व्यवस्थापक ललिता तामाङले बताइन् । अध्यक्ष खनालले संस्थाको बचत रकमसहित विभिन्न व्यक्तिको सापटी भन्दै ऋण लिएप

रातोपुलमा आगलागी : ८० लाख बराबरको नोक्सानी

काठमाण्डौ - काठमाण्डौको रातोपुलमा गएराति आगलागी हुँदा ८० लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । विष्णुकमार महर्जनको एकतले घरमा रहेको पसलमा आगलागी भएको हो । गएराति ३ बजेतिर विद्युत् सर्ट भएर आगो लागेको पसल सञ्चालक वनस्थलीका श्याम श्रेष्ठले बताउनुभयो ।  आगो अहिले पूरै निभेको प्रहरीले जनाएको छ ।

पाकिस्तानले अफगानिस्तानलाई २ करोड ८० लाख डलर बराबरको सहयोग गर्ने

काठमाडौँ – पाकिस्तान सरकारले अफगानिस्तानलाई २ करोड ८० लाख डलर बराबरको मानवीय सहयोगको घोषणा गरेको छ । प्रधानमन्त्री इमरान खानले सेना प्रमुख क्वामर जाभेद वाजवा, मन्त्रीहरु, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायत सरकारका उच्च पदस्थ अधिकारीहरुसँगको भेटपछि अफगानिस्तानलाई मानवीय सहयोगको घोषणा गरेका हुन् । ‘प्रधानमन्त्री खानले २ करोड ८० लाख डलर बराबरको मानवीय सहायताका सामग्री तत्काल अफगानिस्तानमा ढुवानी […]

८ अर्ब २६ करोड ८० लाख मूल्यको धानबालीमा क्षति

काठमाडौं । गत सात आएको बेमौसमी अविरल वर्षाले मुलुकभर ८ अर्ब २६ करोड ८० लाख मूल्य बराबरको भिœयाउँदै गरेको धानबालीमा क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार सातवटा प्रदेशका विभिन्न जिल्ला गरी ८ अर्ब २६ करोड ८० लाख मूल्य बराबरको ३ लाख २५ हजार २ सय ५८ मेट्रिक टन धानमा क्षति भएको […] The post ८ अर्ब २६ करोड ८० लाख मूल्यको धानबालीमा क्षति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

स्रोत नखुलेको ८० लाख रुपैयाँसहित एक जना पक्राउ

काठमाडौं, कात्तिक ४ । स्रोत नखुलेको ८० लाख रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ गल्कोटका घर भइ काठमाडौंको कोटेश्वरमा बस्दै आएका चित्रबहादुर पुन रहेका छन् । प्रहरीले लोकन्थलीमा गरिरहेको नियमित चेकजाँचका क्रममा गयराती उनलाई पक्राउ गरेको हो । पुनलाई थप अनुसन्धान तथा कारबाहीको लागि सम्पति शुद्वीकरण अनुसन्धान विभाग पठाएको प्रहरीले […]

अमेरिका जान ८० लाख गुमाएपछि बाख्रा पालेर गाउँमै रमाउँदै

म्याग्दी : जीवनका उर्वर ९ वर्ष अरबका खाडीमा बिताएपछि बढी पैसा कमाउने लोभमा अमेरिका जाने प्रयासमा ८० लाख रुपैयाँ गुमाएका म्याग्दीका एक युवा गाउँमा नै फर्केर बाख्रापालन सुरु गरेका छन्।बेनी नगरपालिका–२ खबराका ३४ वर्षीय कर्णबहादुर खड्काले साउदी अरब, कतार र इराकमा नौ वर्ष पसिना बगाएर कमाएको ८० लाख रुपैयाँ अमेरिका जाने प्रयासमा डुबेपछि गाउँमा नै फर्किएर बाख्रापालन सुरु गरेका हुन्।चार वर्ष साउदी, तीन वर्ष इराक र दुई वर्ष कतार गरी नौ वर्ष विदेशी भूमिमा कमाएको पैसा अमेरिका जाने प्रयासमा सकिएपछ