डब्ल्युएचओद्वारा नेपाललाई ८० लाख सिरिन्ज प्रदान

विश्‍व स्वास्थ्य संगठन (डब्युएचओ)ले ८० लाख सिरिन्ज नेपाललाई उपलब्ध गराएको छ । राष्ट्रिय कोभिड–१९ खोप अभियानका लागि बिहीबार डब्ल्युएचओका नेपाल प्रमुख डा। राजेश संभाजीराव पाण्डवले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दिपेन्द्र रमण सिंहलाई ८०  लाख  सिरिन्ज हस्तान्तरण गरेका हुन् । डब्ल्युएचआले सहयोग स्वरुप उपलब्ध गराएको सिरिन्जहरु देशभरका स्वास्थ्य केन्द्रहरुमा वितरण गरिनेछ । जसले प्रभावकारी रूपमा खोप कार्यक्रम संचालन गर्न मद्दत गर्ने विश्वास लिइएको छ।

सम्बन्धित सामग्री

८० लाख सिरिन्ज सहयोग

काठमाडौं । नेपालको कोभिड खोप अभियानका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ८० लाख सिरिन्ज सहयोग गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत डब्ल्यूएचओले नेपाललाई उक्त सुई प्रदान गरेको हो । डब्ल्यूएचओल गत हप्ता बिहीबार उक्त परिणामको सिरिन्ज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तरगत रहेको स्वास्थ्य सेवा विभागलाई हस्तान्तरण गरेको थियो । डब्ल्यूएचओको नेपाल प्रतिनिधि डा. राजेश […]

नेपाललाई  डब्लुएचओले दियो कोभिडविरुद्धको ८० लाख सुई

डब्लुएचओले गत बिहीबार उक्त परिमाणको सिरिन्ज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत रहेको स्वास्थ्य सेवा विभागलाई हस्तान्तरण गरेको हो।