रातोपुलमा आगलागी : ८० लाख बराबरको नोक्सानी

काठमाण्डौ - काठमाण्डौको रातोपुलमा गएराति आगलागी हुँदा ८० लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । विष्णुकमार महर्जनको एकतले घरमा रहेको पसलमा आगलागी भएको हो । गएराति ३ बजेतिर विद्युत् सर्ट भएर आगो लागेको पसल सञ्चालक वनस्थलीका श्याम श्रेष्ठले बताउनुभयो ।  आगो अहिले पूरै निभेको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

सुपर मार्केटमा आगो लाग्दा ८० लाख बराबरको क्षति

चितवन। पूर्वी चितवनको रत्ननगर–१ सौराहाचोकस्थित साहारा सुपर मार्केटमा आइतवार राति आगलागी भएको छ । आगलागीबाट सुपर मार्केटमा रहेका तीनओटा पसलमा क्षति भएको बताइएको छ । आगलागीबाट ८० लाख रुपैयाँ भन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । सुपर मार्केटभित्र रहेको सुहाना फेसन कलेक्सन पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीबाट पसलमा रहेका कपडा, एसी, फर्निचर तथा अन्य सामग्री जलेर नष्ट भएको हो । आगलागीबाट सुपर मार्केटमै रहेका कर्मा फेसन कलेक्सन र पिन्क सेक्रेटमा समेत क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । विद्युत् चुहावट भएर राति ११ बजेबाट शुरू भएको आगलागी साढे १२ बजे दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो ।

सुनवलस्थित गार्मेन्ट उद्योगमा आगलागी : ८० लाख बराबरको क्षति भएको अनुमान

रूपन्देही । पश्चिम नवलपरासीकोे सुनवलस्थित वडा नं. ५ हर्दियामा रहेको एक गर्मेन्ट उद्योगमा आगलागी हुँदा करिब ८० लाख बरावरको क्षति भएको जनाइएको छ । स्थानीय बसन्त क्षेत्रीले संचालन गरेको टिन र ईटाले बनेको बुद्ध गार्मेन्टमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । रामग्राम र बर्दघाट नगरपालिकाको दमकलले ईलाका प्रहरी कार्यालय सुनवल र स्थानीयको सहयोगमा २ […]

ओखलढुंगामा एक बाख्रा फार्ममा आगलागी हुँदा ८० लाख बराबरको क्षति

ओखलढुंगा । मंगलबार राति ओखलढुंगाको मोलुङ गाउँपालिका-१ आरुबोट सञ्जय बाख्रा फार्ममा आगलागी भएकाे छ । आगलागी हुँदा ८० लाख बराबरको क्षति भएको हाे । आगलागीबाट फार्ममा भएका बाख्रा र फार्मका भौतिक संरचना समेत जलेर क्षति भएका छन् । इलाका प्रहरी कार्यालय बरुणेश्वरका अनुसार विजुलीको लाइन सर्ट भएर फार्म आगलागी भएको थियो । आगलागीबाट फार्ममा रहेका […]

मदिरा पसलमा आगलागी

सप्तरी। सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ अमरलत्तीचौकमा आज साँझ आगलागी भएको छ । ऊँशान्ति ट्रेडर्स मदिरा पसलमा विद्युत्को तार सर्ट भई पसलमा आगो लागेको पसल सञ्चालक मुकेशकुमार साहले बताए । पसलमा आगो लाग्दा करिब ८० लाख बराबरको क्षति भएको साहले बताए। साहका अनुसार चारवटा रेफ्रिजेरेटर फ्रिज, दुई थान मोबाइल, दुई थान ल्यापटप, एउटा टेलिभिजन, ग्यास चुलो, कुलर, […]

मदिरा पसलमा आगलागी हुँदा लाखौंको क्षति

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ अमरलत्तीचौकमा आज साँझ आगलागी भएको छ । ऊँशान्ति ट्रेडर्स मदिरा पसलमा विद्युत्को तार सर्ट भई पसलमा आगो लागेको पसल सञ्चालक मुकेशकुमार साहले बताए । पसलमा आगो लाग्दा करिब रु ८० लाख बराबरको क्षति भएको साहले बताए । साहका अनुसार चारवटा रेफ्रिजेरेटर फ्रिज, दुई थान मोबाइल, दुई थान ल्यापटप, एउटा टेलिभिजन, […]

देखापढी विजिनेश न्यूज

काठमाडौं। लक्ष्मी पूजाको दिन देशभर १३०५ मेगावाट विद्युत खपत भएको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल एसबिआई बैंकको नाफा ३८ प्रतिशतले वृद्धि भएको छ। लक्ष्मी पूजाको रात दाङ, सिन्धुपालचोक र चितवनमा गरि विभिन्न ७ उद्योगमा आगलागी हुँदा ८० लाख नगदका साथै १०औं करोडको क्षति भएको छ। सिटिजन्स बैंकले क्यास डिपोजिट मेसिनको शुभारम्भ गरेको छ।

मोरङमा आगलागी, ८० लाखको क्षति

विराटनगर : मोरङको पथरीशनिश्चरे–८ मङ्गलबारेस्थित वैद्यनाथ गुप्ताको घरमा बिहीबार बिहान आगलागी हुँदा ८० लाख बराबरको क्षति भएको छ।  बिहान २ बजे आगलागी हुँदा पाँच कोठे पक्की घर जलेर नष्ट हुनुका साथै घरभित्र रहेका ...