अमेरिका जान ८० लाख गुमाएपछि बाख्रा पालेर गाउँमै रमाउँदै

म्याग्दी : जीवनका उर्वर ९ वर्ष अरबका खाडीमा बिताएपछि बढी पैसा कमाउने लोभमा अमेरिका जाने प्रयासमा ८० लाख रुपैयाँ गुमाएका म्याग्दीका एक युवा गाउँमा नै फर्केर बाख्रापालन सुरु गरेका छन्।बेनी नगरपालिका–२ खबराका ३४ वर्षीय कर्णबहादुर खड्काले साउदी अरब, कतार र इराकमा नौ वर्ष पसिना बगाएर कमाएको ८० लाख रुपैयाँ अमेरिका जाने प्रयासमा डुबेपछि गाउँमा नै फर्किएर बाख्रापालन सुरु गरेका हुन्।चार वर्ष साउदी, तीन वर्ष इराक र दुई वर्ष कतार गरी नौ वर्ष विदेशी भूमिमा कमाएको पैसा अमेरिका जाने प्रयासमा सकिएपछ

सम्बन्धित सामग्री

अमेरिका, क्यानडादेखि पाकिस्तानसम्म नेपाली बैंकहरूको पैसा

विदेशी बैंकमा सबैभन्दा बढी बचत ग्लोबल आईएमई बैंकको छ । उसको ३ अर्ब ८६ करोड ८० लाख रूपैयाँ बचत छ । दोस्रोमा हिमालयन बैंकको २ अर्ब ९१ करोड ९० लाख रूपैयाँ बचत रहेको छ ।

वैदेशिक रोजगारीका नाममा ८० लाख ठगी

वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइदिन्छु भन्दै रु. ८० लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

प्रयोगकर्ताको ‘डेटा’ अमेरिका पठाएको भन्दै फेसबुकलाई ६४८ मिलियन डलर बढीको जरिबाना

आयरल्यान्डको ‘डेटा प्रोटेक्सन कमिसन’ले फेसबुकलाई ६४८ मिलियन डलर (६४ करोड ८० लाख) भन्दा बढीको जरिबाना तिराउने भएको छ। युरोपेली संघ (ईयू)को ‘जनरल डेटा प्रोटेक्सन रेगुलेसन (जीडीपीआर)’विपरीत प्रयोगकर्ताको जानकारीको गलत प्रयोग गरेको भन्दै कमिसनले सो जरिबाना तोकेको द गार्डियनले उल्लेख गरेको छ। साथै, कमिसनले प्रयोगकर्ताहरुको जानकारी अमेरिका ‘ट्रान्सफर’ गर्न पनि प्रतिबन्ध…

खरिद र अनुदानसहित ८० लाख खोप सुनिश्चित

पछिल्लो समय सरकारले कोरोना विरुद्धको खोप आयात गर्ने प्रक्रियालाई तीव्रता दिएपछि आम नागरिकले खोप पाउने सुनिश्चिता भएको छ ।अमेरिका र जापानले दिएको ३१ लाखबाहेक मित्रराष्ट्र चीनबाट यसअघि आएको ८ लाखसहित २ हप्ताभित्र थप ३२ लाख भन्दा बढी मात्रामा खोप आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउनको १५ गतेसम्म चीनबाट ३२ मात्रा भेरोसेल खोप […]

विश्वमा कोरोना संक्रमितको संख्या १९ करोड नजिक

काठमाडौं।विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १९ करोड नजिक पुगेको छ। वल्डोमिटर्सकाअनुसार हालसम्म विश्वमा १८ करोड ८० लाख ३५ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सबैभन्दा बढी कोरोना संक्रमित अमेरिका,भारत, ब्राजिल, फ्रान्स र रुसमा रहेका छन्।अमेरिकामा ३ करोड ४७ लाख ६३ हजार १८७ र भारतमा ३ करोड ९ लाख ४ हजार ७३४ जनामा संक्रमण पुष्टि भइसकेको छ।

बेजोससँग अन्तरिक्ष यात्राको टिकट २ करोड ८० लाख डलरमा बिक्यो

जेठ ३०, सन फ्रान्सिस्को (अमेरिका) अमेरिकी खर्बपति व्यापारी जेफ बेजोसको अन्तरिक्ष अन्वेषण कम्पनी ब्लु ओरिजिन कम्पनीले बनाएको पहिलो अन्तरिक्ष रकेटमा बेजोससँगै यात्रामा जान एक टिकटमा अज्ञात बोलकबोलकर्ताले २ लाख ८० हजार डलर तिरेका छन् । गत हप्ता बेजोसले आफू र आफ्नो भाई मार्क कम्पनीले बनाएको न्यु सेफर्ड स्पेस रकेट चढेर जुलाई २० मा अन्तरिक्षमा जाने अनि फर्किहाल्ने बताएका थिए । उक्त  यात्रामा बेजोस दाजुभाईलाई शनिवार भएको च्यारिटी लिलामी बढाबढका विजेताले पनि साथ दिने बताइएको थियो । ती विजेताको नाम भने अहिलेसम्म गोप्य छ । लिलामी पूरै सकिएपछि विजेताको नाम आगामी हप्ता खुलाइने ब्लु ओरिजिनले एक ट्विटमा भनेको छ । त्यसपछि मात्रै यात्रामा जाने चौथो अनि अन्तिम क्रु मेम्बरको नाम सार्वजनिक गरिने बताइएको छ ।  उक्त स्वचालित फ्लाइटमा ६ जना यात्रु हुने बताइएको छ । पाँचौं र छैठौं यात्रुको नाम पनि खुलाइएको छैन । शनिवार भएको लिलामीमा २० जनाले उक्त टिकटका लागि बोलकबोल लगाएका थिए ।  ४८ लाख डलरबाट शुरू भएको बोलकबोल १० मिनेट नबित्दै २ करोड ८० लाख पुगेको थियो । यसअघि ११ मिनेटको सो यात्राको उक्त टिकट किन्न विश्वका १५९ देशबाट ७ हजार ६०० मानिसले फारम भरेका थिए । लिलामीबाट आएको पैसा ब्लु ओर्जिनले कम्पनीको फाउन्डेसन क्लब फर द फ्युचरका लागि दिने घोषणा गरेको छ ।बेजोसले अहिले ब्लु ओर्जिनमा वार्षिक करीब १ अर्ब डलर खर्च गरिरहेका छन् । उनले जुलाई ५ मा अमेजनको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिंदै छन् । एजेन्सी

अमेरिका विश्वकै ठूलो तेल उत्पादक मुलुक

अमेरिका विश्वकै ठूलो तेल उत्पादक मुलुक भएको छ । अमेरिकामा तेल उत्पादनमा भएको तीव्र विस्तारले दैनिक १ करोड २० लाख ब्यारेल तेल उत्पादन भएपछि यो मुलुक विश्वकै ठूलो तेल उत्पादक भएको होे । एक दशकभन्दा कमको अवधिमा देशको सेल आयलले दैनिक उत्पादनमा ८० लाख ब्यारेल तेल थपेपछि अमेरिका विश्वकै पहिलो नम्बरको तेल उत्पादक बनेको हो ।