रोनाल्डोलाई २ करोड ८० लाख डलर हस्तान्तरण

रोनाल्डोलाई २ करोड ८० लाख डलर हस्तान्तरण गरिएको छ।

सम्बन्धित सामग्री

गण्डकी गाउँपालिकाको बजेट ६६ करोड ११ लाख

गोरखाको गण्डकी गाउँपालिकाले ६६ करोड, ११ लाख ९८ हजार ६ सय ८२ रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार बसेको गाउँसभामा नीति तथा कार्यक्रमसहित ६६ करोड बढीको बजेट ल्याइएको हो । सभामा गाउँपालिका उपाध्यक्ष ललिता अधिकारीले आर्थिक वर्ष २०७९/०८० को अनुमानित कूल बजेट रु ६६ करोड, ११ लाख ९८ हजार ६ सय ८२ रुपैयाँ पेश गरेकी हुन् ।जसमा संघीय सरकारको वित्तिय समानीकरण अनुदान १४ करोड ९१ लाख, शसर्त अनुदान २६ करोड, ६३ लाख, र समपूरक अनुदानतर्फ ८० लाख रहेको छ । त्यस्तै विशेष अनुदानतर्फ २ करोड ६६ लाख, राजस्व बाँडफाँटतर्फ ८

अरुण काबेली पावरको सर्वाधिक रू. २ करोड ८० लाख बराबरको शेयर खरीदविक्री

जेठ १०, काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलवार बजार खुलेको दुई घण्टाको अवधिमा कारोबारमा आएका २१२ ओटा धितोपत्रमध्ये अरुण काबेली पावरको सर्वाधिक धितोपत्र खरीदविक्री भएको छ । सो अवधिमा कम्पनीको रू.२ करोड ८० लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४६६ मा कारोबार भइरहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १८ दशमलव ९० अंक बढेर २ हजार २१९ दशमलव ७८ विन्दुमा पुगेको छ । उक्त अवधिसम्ममा कुल रू. ५६ करोड १५ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

तथ्यांकोवाच : रू. २ करोड ८० लाख बराबरको सिकेचर आयात

काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा रू. २ करोड ८०   लाख बराबरको सिकेचर (हाँगा काट्ने कैंची) आयात भएको छ । विगत १३ वर्षको तथ्यांक हेर्दा    सिकेचरको आयातमा औसत वार्षिक वृद्धिदर १४६ दशमलव ५९ प्रतिशत देखिन्छ ।  मुलुकमा आर्थिक गतिविधि बढ्दै जाँदा सिकेचरको मागमा पनि वृद्धि हुने गर्दछ । नेपालमा पनि हालका वर्षहरूमा सिकेचरको आयात उल्लेख्य मात्रामा हुने गरेको छ । यस आँकडाले मुलुकभित्र सिकेचर उत्पादन उद्योगको भविष्य उज्ज्वल रहेको संकेत गर्दछ । यस परिस्थितिलाई दृष्टिगत गर्दै सिकेचर स्वदेशमै उत्पादन गर्ने वातावरण सृजना गर्नु आवश्यक छ ।

अफगानिस्तानमा थप ८० लाख मानिस भोकमरीको चपेटामा

काठमाडौं : अफगानिस्तानमा थप ८० लाख मानिस भोकमरीको जोखिममा रहेको भन्दै बेलायतका १५ संघसंस्थाले तत्काल मानवीय सहायताका लागि अपिल गरेका छन्।सेभ द चिल्ड्रेन, इस्लामिक रिलिफ, ब्रिटिश रेड क्रससहित पन्ध्र संघसंस्थाले अफगानिस्तानका सर्वसाधारणको जीवनरक्षाका लागि अपिल गरेका हुन्। लामो समयको युद्धका कारण उत्पन्न परिस्थितिले अहिले पनि अफगानिस्तानका २ करोड २० लाख सर्वसाधारणले भोकमरीको सामना गरिरहेको उनीहरुले बताएका छन्।जाडो मौसममा अफगानिस्तानका ५ वर्ष मुनिका १० लाख बालबालिकाको ज्यान जानसक्ने चेतावन

पाकिस्तानले अफगानिस्तानलाई २ करोड ८० लाख डलर बराबरको सहयोग गर्ने

काठमाडौँ – पाकिस्तान सरकारले अफगानिस्तानलाई २ करोड ८० लाख डलर बराबरको मानवीय सहयोगको घोषणा गरेको छ । प्रधानमन्त्री इमरान खानले सेना प्रमुख क्वामर जाभेद वाजवा, मन्त्रीहरु, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायत सरकारका उच्च पदस्थ अधिकारीहरुसँगको भेटपछि अफगानिस्तानलाई मानवीय सहयोगको घोषणा गरेका हुन् । ‘प्रधानमन्त्री खानले २ करोड ८० लाख डलर बराबरको मानवीय सहायताका सामग्री तत्काल अफगानिस्तानमा ढुवानी […]

हिमाल आरोहणबाट दश दिनमै २ करोड २८ लाख राजस्व संकलन

पर्यटन विभागले हिमाल आरोहण शूल्क बापत २ करोड २८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । हिमाल आरोहणको अनुमति दिन सुरु गरेको सुरुवाती १० दिनमै विभागले उक्त राजस्व संकलन गरेको हो । विभागले यही भदौ १५ गतेदेखि आरोहण अनुमति दिन सुरु गरेको थियो । हालसम्म धौलागिरी, कञ्चनजङ्गा र मरियाङ हिमाल आरोहणका लागि पर्यटकले अनुमति लिएका छन् । यीमध्ये सबैभन्दा बढी मनास्लु हिमाल आरोहणको अनुमति बापत सबैभन्दा बढी १ करोड ८० लाख रुपैयाँ राजस्व संकलन भएको छ । यसपछि धौलागिरी हिमालको आरोहण शूल्कबापत ४२ लाख, कञ्चनजंगा आरोहण

अमेजन सीईओ बेजोसँगको अन्तरिक्ष यात्रा : २ करोड ८० लाख डलरमा बिक्यो टिकट

अमेजन कम्पनीका वर्तमान सीईओ जेफ बेजोससँग आगामी जुलाई २० मा अन्तरिक्ष यात्रा गर्नका लागि अन्तरिक्षयानको एउटा टिकट बिक्रीमा राखिएको थियो । लिलाम बढाबढमा राखिएको ब्लु ओरिजिन कम्पनीकोउक्त अन्तरिक्षयानको टिकट अन्ततः बिक्री भएको छ । एक अज्ञात व्यक्तिले २ करोड ८० लाख डलरमा अन्तरिक्षयानको टिकट खरीद गरेका हुन् । शनिबारको लिलामीमा सो टिकट बिक्री भएको ब्लु […]

बेजोससँग अन्तरिक्ष यात्राको टिकट २ करोड ८० लाख डलरमा बिक्यो

जेठ ३०, सन फ्रान्सिस्को (अमेरिका) अमेरिकी खर्बपति व्यापारी जेफ बेजोसको अन्तरिक्ष अन्वेषण कम्पनी ब्लु ओरिजिन कम्पनीले बनाएको पहिलो अन्तरिक्ष रकेटमा बेजोससँगै यात्रामा जान एक टिकटमा अज्ञात बोलकबोलकर्ताले २ लाख ८० हजार डलर तिरेका छन् । गत हप्ता बेजोसले आफू र आफ्नो भाई मार्क कम्पनीले बनाएको न्यु सेफर्ड स्पेस रकेट चढेर जुलाई २० मा अन्तरिक्षमा जाने अनि फर्किहाल्ने बताएका थिए । उक्त  यात्रामा बेजोस दाजुभाईलाई शनिवार भएको च्यारिटी लिलामी बढाबढका विजेताले पनि साथ दिने बताइएको थियो । ती विजेताको नाम भने अहिलेसम्म गोप्य छ । लिलामी पूरै सकिएपछि विजेताको नाम आगामी हप्ता खुलाइने ब्लु ओरिजिनले एक ट्विटमा भनेको छ । त्यसपछि मात्रै यात्रामा जाने चौथो अनि अन्तिम क्रु मेम्बरको नाम सार्वजनिक गरिने बताइएको छ ।  उक्त स्वचालित फ्लाइटमा ६ जना यात्रु हुने बताइएको छ । पाँचौं र छैठौं यात्रुको नाम पनि खुलाइएको छैन । शनिवार भएको लिलामीमा २० जनाले उक्त टिकटका लागि बोलकबोल लगाएका थिए ।  ४८ लाख डलरबाट शुरू भएको बोलकबोल १० मिनेट नबित्दै २ करोड ८० लाख पुगेको थियो । यसअघि ११ मिनेटको सो यात्राको उक्त टिकट किन्न विश्वका १५९ देशबाट ७ हजार ६०० मानिसले फारम भरेका थिए । लिलामीबाट आएको पैसा ब्लु ओर्जिनले कम्पनीको फाउन्डेसन क्लब फर द फ्युचरका लागि दिने घोषणा गरेको छ ।बेजोसले अहिले ब्लु ओर्जिनमा वार्षिक करीब १ अर्ब डलर खर्च गरिरहेका छन् । उनले जुलाई ५ मा अमेजनको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिंदै छन् । एजेन्सी

भारतमा कोभिडको संक्रमण दर घट्दै

पछिल्लो २४ घण्टामा १ लाख  ५२ हजार ७३४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँग देशभर हालसम्म कूल २ करोड ८० लाख ४७ हजार ५३४ व्यक्ति कोरोना संक्रमित भएका छन्।

दोलखाका दुई अस्पताललाई २ करोड ३५ लाख बजेट

काठमाडौं। अर्थ मन्त्रालयले दोलखाका दुई अस्पताललाई कोरोना नियन्त्रणका लागि बजेट छुट्याएको छ। आज मन्त्रालयले चरिकोट अस्पताल र जिरी अस्पताललाई २ करोड ३५ लाख रूपैयाँ बजेट छुट्याएको हो। मन्त्रालयले चरिकोट अस्पताललाई १ करोड ५५ लाख र जिरी अस्पताललाई ८० लाख रूपैयाँ छुट्याएको जानकारी दिएको छ।