स्रोत नखुलेको ८० लाख रुपैयाँसहित एक जना पक्राउ

काठमाडौं, कात्तिक ४ । स्रोत नखुलेको ८० लाख रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ गल्कोटका घर भइ काठमाडौंको कोटेश्वरमा बस्दै आएका चित्रबहादुर पुन रहेका छन् । प्रहरीले लोकन्थलीमा गरिरहेको नियमित चेकजाँचका क्रममा गयराती उनलाई पक्राउ गरेको हो । पुनलाई थप अनुसन्धान तथा कारबाहीको लागि सम्पति शुद्वीकरण अनुसन्धान विभाग पठाएको प्रहरीले […]

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।