किसानलाई छैन मल, कृषि सामाग्री कम्पनीको गोदाम रित्तो

दाङ – दाङको राप्ती गाउँपालिका–५ लठ्ठहवा निवासी फूलकुमारी चौधरीले धानको व्याड राख्न चाहिने रासायनिक मल गाउँमा सापट खोजिन । धान रोप्ने दिन नजिकिँदैछ। तर, उनले मल पाउन सकेकी छैनन्। ‘व्याड राख्दा सापट मागियो, अनी काम चल्यो । अब धान रोप्दा के गर्ने होला’ उनले भनिन्– ‘मल नहुने हो भने यो ठाउँमा उब्जनीनै हुदैन ।’ जिल्लामा […]

सम्बन्धित सामग्री

रौतहटमा मल अभाव छैन : कृषि सामाग्री कम्पनी

काठमाडौं । रौतहटमा यस वर्ष रासायनिक मलको अभाव नहुने भएको छ । किसानको माग बमोजिम मलखादको व्यवस्था गरिएको कृषि सामाग्री कम्पनी लिमिटेड चन्द्रपुर रौतहटले जनाएको छ । यसअघि बर्सेनि जिल्लामा रसायनिक मलको अभाव हुने गरेको थियो । लिमिटेडले अहिले किसानको आवश्यकताअनुसार मल वितरण गर्दै आएको छ । लिमिटेडले स्थानीय तहको सिफारिसअनुसार रसायनिक मल वितरण गर्दै […]

धमाधम मल ल्याउँदै कृषि सामाग्री कम्पनी, आयात सहज बनाउन कानुन संशोधनको तयारी

समयमा  रासायनिक मल ल्याउन नसकेर आलोचित हुने गरेको कृषि सामाग्री कम्पनी पछिल्लो समय भने काममा तीव्रता दिएको छ । सामाग्री कम्पनीले साउन पहिलो सातादेखि असोज मध्य सातासम्मको अवधिमा करिब १ लाख मेट्रिक टन मल ल्याउने लक्ष्य राखेको छ । कम्पनीका महानिर्देशक राजेन्द्र कार्कीका अनुसार ३० हजार मेट्रिक टन मल साउन १० गतेदेखि आउन थालेको थियो । जुन, अहिले देशभर वितरण भइरहेको छ । यस्तै, थप ३० हजार मेट्रिक टन मल भारतको विशाखपटनममा आएर बसेको छ ।उक्त मल नेपाल ल्याउनका लागि रेलको र्‍याकको पखाईमा छ । र्

मलले कृषकलाई पिरोल्दै, बाली उत्पादनमा समस्या

विराटनगर- विगत लामोसमयदेखि प्रदेश १ का कृषकले भोग्दै आएको मलको समस्याले अझै पनि पिरोल्ने भएको छ। विराटनगरस्थित कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले प्रदेशका सबै जिल्लामा माग भए आए अनुसारको रसायनिक मल उपलब्ध गराउन नसकिएको जनाएको छ। कार्यालयका अनुसार हाल प्रदेश सरकारले वितरणका लागि राखेको मल स्थानीय तहको सिफारिसमा सहकारीमार्फत वितरण गर्दै आएको छ। जसका […]

गुणस्तरहीन मल ल्याउन यसरी भयो ‘त्रिपक्षीय सेटिङ’

उब्जनी बढाउनका लागि भन्दै सरकारले प्रत्येक वर्ष अनुदानमा कृषकलाई रासायनिक मल उपलब्ध गराउने गरेको छ । कृषकसँग केही रकम लिने तथा केही सरकार अनुदानबाट सरकारले कृषि सामाग्री कम्पनी लिमिटेडमार्फत् किसानलाई प्रत्येक वर्ष मल वितरण गर्ने गरेको थियो ।सोही प्रयोजनका लागि भन्दै सरकारले गत वर्षको चैत महिनामा कृषि सामाग्री कम्पनी लिमिटेडमार्फत् २५ हजार मेट्रिक टन डीएपी मल ल्याउन जोशी बिज हाउस प्रालिसँग ठेक्का सम्झौता गरेको थियो । तत्कालीन समयमा पनि पहिले गरेको टेण्डर रद्द गरेर जोशी बिज हाउसले नै पहिले दिएको

१५ दिन भित्र इन्डोनेसियाबाट युरिया मल नेपाल आइपुग्ने

काठमाडौँ। किसानले धान लगायत अन्य बालीमा रासायनिक मल प्रयोग गर्न नपाएको गुनासो बडेसँगै कृषि सामाग्री कम्पनीले १५ दिन भित्र मल नेपालमा भित्र्याउने तयारी थालेको छ । इन्डोनेसियाबाट मल खरिद प्रक्रिया अघि बढेकाले असोज १५ गतेसम्ममा युरिया मल नेपाल आई पुग्ने कृषि सामाग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णुप्रसाद पोखरेलले जानकारी दिए। चीनबाट खरिद गरिएकाले डिएपी मल लोड […]

बङ्गलादेशबाट आइपुग्यो साढे ३२ हजार मेट्रिक टन मल

काठमाडौं। सरकारले बङ्गलादेशसँग किनेको साढे ३२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ। सरकार–सरकारबीच (जिटुजी)मार्फत खरीद गर्ने सम्झौताअनुसार मल नेपाल आइपुगेको हो। कृषि सामाग्री कम्पनी लिमिटेडले उक्त मल वीरगञ्जको गोदाममा आइपुगेको बताएको छ।

प्रशस्त मात्रामा मल छ, अभाव छैन : कृषि मन्त्रालय

काठमाडौं। कृषि मन्त्रालयले यो वर्ष मलको अभाव नहुने बताएको छ। रोपाईंको समय नजिकिँदै गर्दा मलको अभाव नहुने कृषि मन्त्रालयले जनाएको हो। नेपालमा रासायनिक मलको बिक्री तथा व्यवस्थापन गर्ने कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङसँग प्रशस्त मौज्दात रहेको मन्त्रालयको भनाई छ।

मल खरिदको अर्को ठेक्का सम्झौता पनि रद्ध, शैलुङ र मुक्तिनाथको धरौटी जफत

२७ पुस, काठमाडौं । कृषि सामाग्री कम्पनी लिमिटेडले समयमै रासायनिक मल आयात गर्न नसकेको भन्दै शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई फेरि कारबाही गरेको छ । सोमबार बसेको कम्पनीको बैठकले दुवै कम्पनीसँगकोे मल खरिदको सम्झौता तोड्ने, धरौटी जफत गर्ने र कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने निर्णय गरेको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले बताए । यो […]